चीनसँग सीमा समस्याबारे अध्ययन गर्न हुम्ला होमिएको टोली के गर्दैछ

काठमाडौं, २९ भाद्र । चीनले कहाँ कति सीमा मिचेको अध्ययन गर्न प्राविधिकसहित हुम्लामा खटिएको सरकारी टोली यतिबेला सीमा क्षेत्रमा सक्रिय छ । चौंथो दिन पनि टोली सीमा पुगेर पिलर र नो म्यान्स ल्यान्डको ठिक ठाउँमा छ कि छैन अध्ययन गरिरहेको बुझिएको छ । अध्ययन टोली चौंथो दिन पनि सक्रिय रहेको नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङले […]

सम्बन्धित सामग्री

नेपाल–चीन सीमामा समस्या रहेको प्रतिवेदनको ठहर

गृह मन्त्रालयले गठन गरेको अध्ययन समितिले नेपाल र चीनबीच हुम्ला जिल्लामा सीमा समस्या रहेको निष्कर्ष निकालेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा गठित समितिले केही दिनअघि मन्त्रालयलाई बुझाएको अध्ययन प्रतिवेदन सार्वजनिक भने गरिएको छैन ।

नेपाल–चीन सीमा अध्ययन समिति हिल्सामा

उत्तरी क्षेत्रको हुम्ला खण्डअन्तर्गत लिमी–लाप्चादेखि हिल्सासम्म सीमा समस्या अध्ययन गर्न आएको सरकारी टोली हिल्सा पुगेको छ । नाम्खा गाउँपालिका– ६ स्थित लिमी–लाप्चास्थित १२ नम्बर स्तम्भको अध्ययनपछि हिल्सा पुगेको टोली बिहीबार सदरमुकाम...