चीनसँगको सीमा समस्याबारे अध्ययन टोली नाम्खातिर, गाउँपालिका अध्यक्ष लामा काठमाडौंतिर

काठमाडौं, २७ भाद्र । यतिबेला चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न गठित सरकारी टोली हुम्ला खटिएको छ । टोलीले नाम्खा गाउँपालिकास्थित सीमा मिचिएको भनिएको क्षेत्रको अवलोकन र अध्ययनका लागि सिमिकोटबाट हिंडेको छ । विहानै सिमिकोटबाट हिंडेको टोली भोलि सीमा मिचिएको भनिएको क्षेत्रमा पुग्ने बुझिएको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वको टोली नापी विभागका उपसचिव, […]