वाग्मती नदी उपयोगमा तीन पालिकाबीच विवाद

रौतहट र सर्लाहीको सीमानदी वाग्मतीको उपयोगको विषयलाई लिएर दुवै जिल्लाका तीन पालिकाबीच विवाद देखिएको छ। रौतहटको गढीमाई नगरपालिका र वृन्दावन नगरपालिका तथा सर्लाहीको बरहथवा नगरपालिकाबीच वाग्मती नदीको बालुवा, ढुंगा उत्खननको विषयमा विवाद देखिएको हो। विवाद समाधा...

सम्बन्धित सामग्री

वाग्मती नदी किनारमा फोहर फाल्नेलाई जरिवाना

‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ सुरु वाग्मती सफाइ महाअभियानका क्रममा नदी किनारमा फोहर फाल्नेलाई स्थलगतरुपमै जरिवाना गरिएको छ।...

काठमाडौंवासीलाई गिज्याइरहेको वाग्मती

२७ फागुन, काठमाडौं । वाग्मती नदी नेपालीहरुको आस्थाको केन्द्र हो । हिन्दूहरुका लागि जन्मदेखि मरणोपरान्त वाग्मती नदीको आवश्यक्ता त्यत्तिकै छ । हिन्दूहरुको मात्रै नभइ किराँत समुदायका लागि पनि वाग्मती नदीको आवश्यक्ता र औचित्य हिन्दूसमान छ । वाग्मती नदीको सभ्यता धेरै गर्विलो छ । वाग्मती नदी अहिले ढलमती उपनामले परिचित छ । यसको कारण काठमाडौंवासीको लापरबाही […]

वाग्मती किनारका बस्ती हटाउन बालेनले मागे रविको साथ

काठमाडौंको मुटुमा रहेको थापाथलीस्थित वाग्मती नदी किनार अतिक्रमण गरी बसेको बस्ती तत्कालीन सरकारले असहयोग गरेपछि रोकिएको अभियान पुनः सुरु हुने भएको छ । यस क्रममा काठमाडौं महानगरपालिकाले सुकुमबासी बस्ती हटाउन गृह मन्त्रालयसंग सहयोग मागेको छ । महानगरले बिहीबार एक पत्र पठाउँदै आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरेको हो । पत्रमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय …

वाग्मती सफाइको पाँच सय हप्ता: २० हजार टन फोहोर निकालियो

काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदी सफाइको पाँच सय हप्ता नाघेको छ। यस अवधिमा सफाइ गरेर वाग्मतीबाट करिब २० हजार टन फोहाेर निकालिएको छ।...

वाग्मती किनारका अवैध संरचना भत्काउँदै महानगर

काठमाडौं महानगरपालिकाले वाग्मती नदी किनारका अवैध संरचना भत्काउन थालेको छ।

वाग्मती नदी किनारमा फोहर फाल्ने र ढल हाल्नेलाई रु पाँच हजार जरिवाना

वाग्मती नदीमा ढल हाल्ने र नदी किनारमा फोहर फाल्ने स्थानीयवासीलाई काठमाडौँ महानगरपालिका वातावरण विभागले रु पाँच हजार जरिवानासहित कारबाही गरेको छ । वाग्मती सफाइ महाभियानका अभियानकर्मीको पहलमा महानगरपालिकाले जरिवानास्वरुप कारबाही गरेको हो । गत शनिबार ४७१ औँ हप्ताको सफाइका क्रममा सिनामङ्गलस्थित वाग्मती पुलबाट ५०० मिटर दक्षिण वाग्मती नदी सफाइ अभियानको क्रममा केही घरधनी र पसलेले …

तिलगङ्गाको वाग्मती नदी किनारबाट साढे तीन मेट्रिक टन फोहर व्यवस्थापन

पशुपति क्षेत्रको तिलगङ्गाको वाग्मती नदी किनारमा सफाइ गरी साढे तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४६२ औँ हप्ता एवं तिलगङ्गा महिला समूहको ३६२ औँ हप्ताको वाग्मती सफाइ अभियानका क्रममा त्यस क्षेत्रमा सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए । सफाइमा पूर्व मुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव तिमिल्सिना, काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तन्डुकार, तिलगंगा

वातावरण दिवसमा वाग्मती नदी किनारमा वृक्षरोपण

विश्व वातावरण दिवसका अवसरमा वाग्मती किनारस्थित संयुक्त राष्ट्र सङ्घीय उद्यान क्षेत्रमा वृक्षरोपण गरिएको छ। वाग्मती सफाइ महाअभियानको ४२१औँ हप्ताको कार्यक्रमका दिन वातावरण दिवस परेकाले त्यसै अवसरमा बिरुवा रोपिएको हो। साम्बा, काइयो र सिसौँ जातका करीब ५० बिरु...

वाग्मती नदी किनारमा फोहर फाल्ने दुई व्यक्ति र एक व्यवसायीलाई कारवाही

उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदी किनारस्थित आ–आफ्ना घर एवं कार्यालय अघि फोहर फाल्ने दुई व्यक्ति र एक व्यवसायीलाई कारवाही गरिएको छ ।काठमाडौँ महानगरपालिका–३१ स्थित मीनभवन, आलोकनगर क्षेत्रको घर अगाडि सार्वजनिक सडकपेटीमा फोहर एवं सामान राखेकोमा अब्दुल अली खानलाई रु चार हजार, ध्रुव सिट हुड वर्कसलाई रु एक हजार र  खगेन्द्र कुँवरलाई रु एक हजार गरी जम्मा रु छ हजार जरिवाना गरिएको छ । जरिवाना रकम काठमाडौँ महानगरपालिका वातावरण विभागको कोषमा दाखिला गरिएको वाग्मती सफाइ महाअभियानका अ