काठमाडौंवासीलाई गिज्याइरहेको वाग्मती

२७ फागुन, काठमाडौं । वाग्मती नदी नेपालीहरुको आस्थाको केन्द्र हो । हिन्दूहरुका लागि जन्मदेखि मरणोपरान्त वाग्मती नदीको आवश्यक्ता त्यत्तिकै छ । हिन्दूहरुको मात्रै नभइ किराँत समुदायका लागि पनि वाग्मती नदीको आवश्यक्ता र औचित्य हिन्दूसमान छ । वाग्मती नदीको सभ्यता धेरै गर्विलो छ । वाग्मती नदी अहिले ढलमती उपनामले परिचित छ । यसको कारण काठमाडौंवासीको लापरबाही […]