वाग्मती किनारका बस्ती हटाउन बालेनले मागे रविको साथ

काठमाडौंको मुटुमा रहेको थापाथलीस्थित वाग्मती नदी किनार अतिक्रमण गरी बसेको बस्ती तत्कालीन सरकारले असहयोग गरेपछि रोकिएको अभियान पुनः सुरु हुने भएको छ । यस क्रममा काठमाडौं महानगरपालिकाले सुकुमबासी बस्ती हटाउन गृह मन्त्रालयसंग सहयोग मागेको छ । महानगरले बिहीबार एक पत्र पठाउँदै आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरेको हो । पत्रमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय …

सम्बन्धित सामग्री

बिग बोल्डर’ले जोगायो नदी किनारका बस्ती

नवलपुर, ४ भदौ । बर्सेनि नारायणी नदीमा आउने बाढीले कटान गर्ने क्षेत्रमा लगाइएको ‘बिग बोल्डर’ (नदी किनारको भित्तामा ठूला ढुङ्गा राखेर गरिने तटबन्ध)का कारण नदी कटान रोकिएको छ । बाढी आउँदा जोखिमपूर्ण अवस्थामा रहेका नदी किनारका बस्ती तथा खेतीयोग्य जमिनको सुरक्षाका लागि गरिएको बिग बोल्डरले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का धेरै बस्ती जोगाएको छ । “गएका वर्षमा नारायणी […]

सुकुम्वासी बस्ती ६ महिनाभित्र हटाउन निर्देशन

काठमाण्डौ – प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले नदी किनारका सुकुम्वासी बस्ती छ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बुधवारको बैठकमा बाग्मती सुधार आयोजनाका बारेमा छलफलपछि समितिको सभापतित्व गर्नुभएका ज्येष्ठ सदस्य लालवीर चौधरीले छ महिनाभित्र काठमाण्डौ उपत्यकाभित्रका बाग्मती, रुद्रमती, विष्णुमती, मनोहरालगायत नदी किनारका सुकुम्वासी बस्ती हटाउन सरकारलाई निर्देशन दिनुभएको हो । समितिले काठमाण्डौ उपत्यकाका १८ नगरपालिकाबाट घरजग्गा पासबापत बाग्मती सभ्यता करका नाममा उठाइएको शून्य द...

काठमाडौं महानगरलाई नदी किनारका अवैध बस्ती हटाउन बाटो खुल्यो

काठमाडौं । पाटन उच्च अदालतले काठमाडौंका नदी किनारका अवैध बस्ती हटाउन बाटो खुला गरिदिएको छ । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउन खोजेको भन्दै त्यस विरुद्ध परेको रिटमा उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नारायणप्रसाद पौडेलको इजलासले अन्तरिम आदेश दिन अस्वीका गर्दै महानगरको पक्षमा फैसला गरेको हो । उच्च अदालतको आदेशसँगै काठमाडौं महानगरलाई नदी […]

हालकै अवस्थामा सुकुम्बासी बस्ती हटाउन सहयोग नगर्ने गृहको जवाफ

२६ पुस, काठमाडौं । संघीय सरकारले तत्कालकै अवस्थामा डोजर चलाएर थापाथलीस्थित बाग्मती नदी किनारका अनाधिकृत संरचना र बस्ती हटाउन नसघाउने भएको छ । वस्तीमा डोजर चलाउन सुरक्षा सहयोग मागेको काठमाडौं महानगरपालिकालाई गृह मन्त्रालयले घुमाउरो रुपमा प्रक्रिया मिचेर बस्ती हटाउन सहयोग गर्न नसकिने जवाफ दिएको छ । १३ पुसमा महानगरपालिकाले सहयोग माग्दै लेखेको पत्रको जवाफ दिंदै […]

सुकुमबासी बस्ती हटाउन महानगरले माग्यो गृहसँग सहयोग

१४ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासी बस्ती हटाउन सहयोग मागेको छ । महानगरले बिहीबार एक पत्र पठाउँदै आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरेको हो । पत्रमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन र समन्वयका लागि गृहलाई अनुरोध गरेको छ । ‘थापाथलीस्थित बागमती नदी किनारमा अव्यवस्थित/अनाधिकृत रुपमा रहेको […]

बागमती किनारका सुकुम्बासीद्वारा विरोध प्रदर्शन

काठमाडौँ- उचित विकल्पबिना नै आफूहरुलाई उठिबास लगाउन खोजिएको भन्दै बागमती किनारका सुकुम्बासीहरुले बुधबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । संयुक्त राष्ट्र सुकुम्वासी मोर्चा र नेपाल महिला एकता समाजको नेतृत्वमा उनीहरुले काठमाडौंको भृकुटिमण्डपसहित बिभिन्न स्थानमा विरोध प्रदर्शनसहित र्यालीको आयोजना गरेका हुन् । उनीहरुले आफूहरुको बस्ती हटाउने महानगरको कामको विरोध गर्दै नाराबाजी गरेका थिए । राज्यले […]

सुकुम्बासी बस्ती हटाउनेबारे मेयर बालेनले गरे प्रधानमन्त्रीसँग छलफल

बागमती नदी किनारका अवैध संरचना तथा बस्ती हटाउनेबारे काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

गएरातिको वर्षाले काठमाडौंको नदी किनारका बस्ती डुबानमा

काठमाडौंमा गएराती परेको भारी वर्षाले विभिन्न बस्ती डुबानमा परेका छन्। वर्षासँगै आएको बाढीले खोला किनारका बस्तीहरु डुबानमा परेका हुन्।...

तिनाउ नदीकाे किनारका बस्ती नै जोखिममा

बुटवल । बुटवलमा तिनाउ नदीकाे किनारका बस्ती नै बर्षा याममा जोखिममा पर्ने देखिएकाे छ। तिनाउ नदीको बाढीबाट आफ्नो बस्ती जोगाउन जोखिम क्षेत्रका बुटवल बासिन्दाहरूले सरकारलाई आग्रह गरेका छन्। मनसुन सक्रिय हुन केही दिन बाँकी हुँदा बुटवलस्थित तिनाउ नदीको किनारमा रहेका बस्तीका बासीन्दा त्रसित बनेका छन्। हिउँदमा सुख्खा हुने तिनाउ नदी बर्षा याममा डरलाग्दो गरी उर्लिएर […]

महाकालीमा पानीको बहाव अहिलेसम्मकै उच्च, किनारका बस्ती डुबानमा

कञ्चनपुर । आइतबार बेलुकादेखि परेको पानीका कारण महाकाली नदीमा बाढी आउँदा तटीय क्षेत्र डुवानमा परेको छ । महाकाली नदीमा पानीको बहाव २०७० सालयताकै सबैभन्दा बढी चार लाख ६१ हजार ७२८ क्यूसेक नाघेपछि कञ्चनपुरस्थित तटीय क्षेत्रका सबै बस्ती डुवानमा परेका हुन् । भीमदत्त नगरपालिकाको खल्लामछेट्टीदेखि झोलुंगेसम्म र दोधारा चाँदनी नगरपालिकाको महाकाली किनारका सबै बस्तीहरुमा बाढी पसेको […]