तालिवानद्वारा मुलुकको रकम फुकुवा गर्न दबाब

काबुल, (एजेन्सी) । अफगानिस्तानको तालिवान सरकारले सेन्ट्रल बैंकको रिजर्चमा राखिएको अर्बौं अमेरिकी डलर फुकुवा गर्न दबाब देखिन थालेको छ । खडेरीको चपेटामा परेको मुलुकमा अर्थ अभाव, आमभोकमरी र नयाँ आप्रवासी समस्या देखापरेपछि तालिवान सरकारले यसरी दबाब दिएको हो । अफगानिस्तानले संयुक्त राज्य अमेरिकाको फेडरल रिजर्भ र युरोपका अन्य थुप्रै केन्द्रीय बैंकहरूमा अर्बौं डलर जम्मा गरेर […]

सम्बन्धित सामग्री

प्रदेश राजधानीको जग्गा फुकुवाको माग गर्दै अनसन

स्थायी राजधानी क्षेत्रमा खरिद बिक्री रोक्का गरिएको जग्गा फूकुवाको माग गर्दै अनसन सुरुगरिएको छ। लामो समय सम्म पनि जग्गा फुकुवा नगरिएको भन्दै नागरिक स्तरबाट दबाब दिन सुरु गरिएको हो।...

अवैध क्रसर प्रतिबन्ध फुकुवा गर्न व्यवसायीको दबाब

अवैध क्रसर बन्द गर्ने अभियानमा गृह मन्त्रालय आक्रामक बनेपछि व्यवसायीहरू प्रतिरक्षा मात्र होइन, प्रत्युत्तरमै उत्रिएका छन् । निर्माण सामग्रीको अभाव गराउनेदेखि प्रतिबन्ध फुकुवाका लागि उनीहरूले प्रधानमन्त्रीसम्मै दबाब बढाएका छन् ।  दर्ता...

आयात फुकाउन नाडा आन्दोलनमा

अटोमोबाइल व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध सडक आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले विगत ८ महिनादेखि अटोमोबाइल्समा लगाइएको आयात प्रतिबन्ध फुकुवा गर्नुपर्ने भन्दै १० बुँदे माग राखेर सडक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । सरकारले अटोमोबाइल्स आयातमा समेत प्रतिबन्ध लगाउने काम गरेपछि त्यसलाई हटाउन दबाब दिने उद्देश्यले आफूहरु आन्दोलनको […]

कोभिड परीक्षणमा ढिलाइपछि अस्ट्रेलियामा आक्रोश

अस्ट्रेलियामा कोभिड परीक्षणमा ढिलाई भएपछि सर्वसाधारण आक्रोशित बनेका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेसँगै परीक्षणमा ढिलासुस्ती भएपछि सर्वसाधारण आक्रोशित बनेका हुन् । ९० प्रतिशतले खोप लगाएपछि गत महिना सरकारले केही कोभिड प्रतिबन्ध फुकुवा गरेको थियो । तर, पछिल्लो समयमा ओमिक्रोन भेरियन्टका कारण संक्रमितको संख्या दिनहुँ बढेको छ । अहिले अस्ट्रेलियामा औषतमा दैनिक २५ हजारमा संक्रमण देखिएको छ । संक्रमित बढेपछि परीक्षण तीव्र पार्न र कोभिड अस्पताल चुस्त पार्न सरकारमाथि चौतर्फी दबाब बढेको छ

सभापति कोइरालाको कारबाही फुकुवाका लागि ध्यानाकर्षण

चितवन, १६ भदौ । नेपाली कांग्रेस चितवनका पूर्वपार्टी सभापति विकास कोइरालाको कारबाही फुकुवा गराउन दबाबस्वरूप नेपाल तरुणदल चितवनले ध्यानाकर्षण पत्र बुझाएको छ । तरुणदल चितवनले आज पार्टी जिल्ला सभापतिलाई आज ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै कारबाही फुकुवाका लागि दबाब दिएको हो । तरुणदल जिल्ला अध्यक्ष राजन ताम्राकारले कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् । […]

अवैध काम रोक्न खोज्ने महानिर्देशक सरुवा

अवैध काम गर्ने मेनपावरलाई कारवाही गरेका वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल सरुवा भएका छन् ।मेनपावर व्यवसायीको दबाब र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीको दबाबमा उनको सरुवा भएको विभागका कर्मचारी बताउँछन् । महानिर्देशकको नेतृत्वमा एसओएस मेनपावरको अवैध कामविरुद्ध विभागले कारवाही गरेकोमा मन्त्री चौधरीले एकलौटी रुपमा रोक्का फुकुवा गरेका थिए । यसैगरी नेपाल रोजगार […]

एनसेलको खाता फुकुवा गर्न दबाब, मुख्य सचिवले झपारे अर्थ सचिव

काठमाडौं, ९ साउन - एनसेलको रिजर्भमा भएको पैसा विदेश लैजान रोक्का गरेपछि ठूला नेताले किन रोक्का गरेको भनेर प्रश्न गरे । मुख्य सचिव राजेन्द्रकिशोर

एनसेलको खाता फुकुवा गर्न दबाब

एनसेलको रिजर्भमा भएको पैसा विदेश लैजान रोक्का गरेपछि ठूला नेताले किन रोक्का गरेको भनेर प्रश्न गरे। मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले समेत अर्थ सचिवलाई बोलाएर झपारे। स्रोतका अनुसार मुख्य सचिवले अर्थ सचिवलाई ‘कर अधिकृतको काम कर संकलन गर्ने हो कि खाता रोक्का गर्ने' भनेर झपारेका थिए। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। एनसेलले रिजर्भमा रहेको…

एनसेलको खाता फुकुवा गर्न ठूला नेतादेखि मुख्‍य सचिवको दबाब

एनसेलको रिजर्भमा भएको पैसा विदेश लैजान रोक्का गरेपछि ठूला नेताले किन रोक्का गरेको भनेर प्रश्न गरे । मुख्य सचिव राजेन्द्रकिशोर