अफगानिस्तानमा सत्तापलटको अर्थ

दुई दशक लामो सशस्त्र युद्धले तहसनहस बनेको अफगानिस्तान अन्ततः आश्चर्यजनक घटनाक्रमसँगै विद्रोही तालिबानको कब्जामा आएको छ । विरलै हुने यसखालको सत्तापलटको विश्व राजनीतिक इतिहासमा अफगानिस्तानको यो घटना पनि दर्ज भएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को कान्छो सदस्य अफगानिस्तानमा दुई दशकदेखि सशस्त्र संघर्षरत तालिवान विद्रोह…