तालिवानको नालीबेलीः १२ प्रश्नोत्तरमा बुझ्नुहोस् अफगानिस्तानको संकट

तालिवानको अर्थ र उनीहरुको व्यवहारबीच आकाश–जमिनको अन्तर छ । तालिवान शब्द पास्तु भाषाबाट बनेको हो । जसको अर्थ हुन्छ, विद्यार्थी । हिंसात्मक आन्दोलन सुरु गर्नुअघि उनीहरु धार्मिक विद्यार्थीहको रुपमा विभिन्न समारोहमा सहभागी हुन्थे ।