विभागीय मन्त्रीलाई सात दिनभित्र जवाफ दिन रुलिङ

कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले प्रदेशसभा सदस्यले सभामा उठाएका सवालको सात दिनभित्र जवाफ दिन विभागीय मन्त्रीलाई रुलिङ गर्नुभएको छ । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आइतबार बसेको सातौँ बैठकमा सभाका सदस्यले राखेका सवालमा जवाफ दिन प्रदेश सरकारका विभागीय मन्त्रीलाई रुलिङ गर्नुभएको हो । बैठकको सुरुमा बोल्दै प्रदेशसभा सदस्य घनश्याम भण्डारीले राजधानी वीरेन्द्रनगरमा दिनहुँ भइरहने दुर्घटना रोक्न, …

सम्बन्धित सामग्री

संसदमा उठेका प्रश्नको जवाफ दिन मन्त्रीलाई रुलिङ गर्न सांसद पाण्डेको माग

नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले सांसदहरूले उठाएका जनसरोकारका विषयमा मन्त्रीहरूले संसदमा उपस्थित भएर अनिवार्य रूपमा जवाफ दिनुपर्ने व्यवस्था गर्न माग गरेका छन् ।

विभागीय मन्त्रीलाई सात दिनभित्र जवाफ दिन रुलिङ

सुर्खेत – कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले प्रदेशसभा सदस्यले सभामा उठाएका सवालको सात दिनभित्र जवाफ दिन विभागीय मन्त्रीलाई रुलिङ गरेका छन् । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आज बसेको सातौँ बैठकमा सभाका सदस्यले राखेका सवालमा जवाफ दिन प्रदेश सरकारका विभागीय मन्त्रीलाई रुलिङ गरेको हुन्। बैठकको सुरुमा बोल्दै प्रदेशसभा सदस्य घनश्याम भण्डारीले राजधानी वीरेन्द्रनगरमा दिनहुँ भइरहने दुर्घटना […]

संसदमा रोष्ट्रम ‘कब्जा’को दुर्लभ दृश्य

एसपीपीमा सहभागी नहुने निर्णय अनुसार अमेरिकालाई पत्र नपठाएको भन्दै सांसद भीम रावलले सरकारलाई रुलिङ गर्न सभामुख अग्निप्रसाद सापकोटासमक्ष आग्रह गरे । सभामुखले उनले मन्त्रीलाई जवाफ दिन लगाउने बताए । तर २० मिनेटसम्म रावल रोष्ट्रममा उभिइरहेपछि सभामुखले बैठक नै स्थगित गरिदिए ।

सांसदका प्रश्नको उत्तर दिन सरकारलाई सभामुखको रुलिङ

जनताका प्रतिनिधिमूलक थलो संसदमा जनताका आवाज बोल्ने सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिनुसाटो मन्त्रीहरु संसदमै उपस्थित नहुने गर्दा सभामुलले पटकपटक रुलिङ गर्नु परेको छ । आज प्रतिनिधिसभाको बैठकमा पनि सभामुख अग्निप्रसाद सापकोटा ससम्बन्धित मन्त्रीलाई सांसदले उठाएको जिज्ञासाको उचित जवाफ दिन सरकारलाई रुलिङ गर्नुभयो । सभामुख सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाउनुभएको विषयमा उचित …

मधेस प्रदेशसभा बैठक : तीन मन्त्रीलाई बैठकमा उपस्थित हुन सभामुखको रुलिङ

मधेस प्रदेशका सभामुख सरोजकुमार यादवले आगामी बैठकमा उपस्थित भएर जवाफ दिन मधेस सरकारका मन्त्रीहरूलाई रुलिङ गरेका छन् । पटक पटक स्थगित भएर पुनस् सञ्चालनमा आएको बैठकमा सांसदहरूले संसदीय कोष, जनता आवास कार्यक्रम, विनियोजित बजेट निकासा नभएको भन्दै आपत्ति जनाएपछि सभामुख यादवले उपस्थितिका लागि अर्थमन्त्री, भौतिक पूर्वाधार मन्त्री, पर्यटन तथा वन मन्त्रीका नाममा रुलिङ गरेका हुन् ।

मधेस प्रदेशसभा बैठक: तीन मन्त्रीलाई बैठकमा उपस्थित हुन सभामुखको रुलिङ

जनकपुरधाम - मधेस प्रदेशका सभामुख सरोजकुमार यादवले आगामी बैठकमा उपस्थित भएर जवाफ दिन मधेस सरकारका मन्त्रीहरूलाई रुलिङ गरेका छन् ।  पटक पटक स्थगित भएर पुन: सञ्चालनमा आएको बैठकमा सांसदहरूले संसदीय कोष, जनता आवास कार्यक्रम, विनियोजित बजेट निकासा नभएको भन्दै आपत्ति जनाएपछि सभामुख यादवले उपस्थितिका लागि अर्थमन्त्री, भौ...

मधेस प्रदेशसभा बैठक: तीन मन्त्रीलाई बैठकमा उपस्थित हुन सभामुखको रुलिङ

जनकपुरधाम - मधेस प्रदेशका सभामुख सरोजकुमार यादवले आगामी बैठकमा उपस्थित भएर जवाफ दिन मधेस सरकारका मन्त्रीहरूलाई रुलिङ गरेका छन् ।  पटक पटक स्थगित भएर पुन: सञ्चालनमा आएको बैठकमा सांसदहरूले संसदीय कोष, जनता आवास कार्यक्रम, विनियोजित बजेट निकासा नभएको भन्दै आपत्ति जनाएपछि सभामुख यादवले उपस्थितिका लागि अर्थमन्त्री, भौ...