संसदमा रोष्ट्रम ‘कब्जा’को दुर्लभ दृश्य

एसपीपीमा सहभागी नहुने निर्णय अनुसार अमेरिकालाई पत्र नपठाएको भन्दै सांसद भीम रावलले सरकारलाई रुलिङ गर्न सभामुख अग्निप्रसाद सापकोटासमक्ष आग्रह गरे । सभामुखले उनले मन्त्रीलाई जवाफ दिन लगाउने बताए । तर २० मिनेटसम्म रावल रोष्ट्रममा उभिइरहेपछि सभामुखले बैठक नै स्थगित गरिदिए ।

सम्बन्धित सामग्री

एमाले सांसद्ले घेरे राेष्ट्रम

सभामुखले सांसद् हितराज पाण्डेलाई बोल्न समय दिएपछि एमाले नेताहरुले रोष्ट्रम घेरेका छन्।

आकस्मिक समय नदिएपछि राप्रपा सांसद्ले घेरे रोष्ट्रम

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्ले आकस्मिक समय नदिएको भन्दै रोष्ट्रम घेराउ गरेका छन्।

भीम रावलप्रति सांसद शाहीको कटाक्ष : सभामुखको आसन पनि कब्जा हुने त होइन ?

काठमाडौं : नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले बुधबार नेकपा एमालेका सांसद डा भीमबहादुर रावलले रोष्ट्रम कब्जा गरेकोमा कटाक्ष गरेकी छन्। आज (बिहीबार) बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले हिजो सांसद रावलले संसदको रोष्ट्रम नै कब्जा गरेको भन्दै आलोचना गरेकी हुन्।उनले रावलप्रति कटाक्ष गरिन्‚ ‘प्रतिनिधिसभा नियमावली नियम २३ मा सांसदहरूले सभामुखको आदेश मान्नुपर्ने उल्लेख छ, माननीयज्यूले आफैँले बनाएको नियमावली पढाउन स्कुल पठाउने हो भने पिएचडी पास गरेको प्रमाणपत्रको अपमान हुने

रोष्ट्रम कब्जा गरेपछि रावलले दललाई भनेः बाध्यताको उपज (भिडियो)

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेका सांसद भीम रावलले एसपिपी सम्झौता नगर्ने औपचारिक पत्र अमेरिकालाई लेख्न माग गर्दै प्रतिनिधिसभाको रोष्ट्रम नै कब्जाका लिएका छन्। बुधबार प्रतिनिधिसभामा ग्लोबल ग्रीन ग्रोथ इस्टिच्यूटको सदस्यबारे छलफलमा भाग लिन तीन मिनेट समय पाएर रोष्ट्रम पुगेका रावलले २० मिनेटसम्म नछाडेका हुन्। उनले ग्रीन ग्रोथका विषयमा आफ्ना धारणा राखिसकेपछि एसपिपी सम्झौताको प्रसंग […]

भीम रावलले संसदमा २० मिनेट रोष्ट्रम ‘कब्जा’ गरेपछि... (भिडियो)

काठमाडौं : नेकपा (एमाले)का सांसद भीम रावलले प्रतिनिधिसभाको बैठकमा एक्लै २० मिनेट रोष्ट्रम ‘कब्जा’ गरेका छन्।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एसपिपी अस्वीकार गरेको पत्र सरकारले अमेरिकालाई नपठाएको भन्दै उनले रोष्ट्रम ‘कब्जा’ गरेका हुन्। सभामुख अग्निप्रसाद सापकोटाले बोल्नको लागि तीन मिनेटको दरले समय निर्धारण गरेको भएपनि सभामुखले सरकारलाई एसपिपी अस्वीकार गर्न रुलिङ गर्न माग गर्दै उनी बसिरहे। ‘अमेरिकालाई पत्र पठाउन सरकारलाई गाह्रो पर्‍यो, प

भीम रावलले रोष्ट्रम नछोडेपछि बैठक स्थगित !

४ साउन, काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले सरकारलाई रुलिङ गर्न माग गरे । प्रतिनिधिसभाको बैठकमा यसअघि नै गृहमन्त्री बालकृष्ण खाड र परराष्ट्रमन्त्री डा नारायण खड्काले एसपीपीमा सहभागी नहुने भन्ने जानकारी गराइसकेको भएको बताउँदै सांसद रावलले सदनमार्फत सरकारलाई […]

संसद्मा अवरोध कायमै, अर्काे बैठक असोज २५ गते

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभामा आज पनि अवरोध कायमै राखेको छ। बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए।...

संसद् बैठक सुरु नहुँदै एमाले सांसदको नाराबाजी

प्रतिनिधिसभाको बैठक सुरु नहुँदै एमाले सांसदहरूले नाराबाजी थालेका छन् । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका हुन् ।

सांसदलाई सभामुखकाे निर्देशन- रोष्ट्रम अगाडिबाट ओहोरदोहोर नगर्नुस्

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई मर्यादित भई बैठकमा प्रस्तुत हुन निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बोलिरहँदा अमर्यादित ढङ्गबाट रोष्ट्रम अगाडिको भागबाट ओहोरदोहोर नगर्न सभामुखले निर्देशन दिए ।  प्रतिनिधिसभा ...