संसदमा एमालेको प्रश्न- प्रधानमन्त्री खोज्न उच्चस्तरीय समिति बनाउनुपर्ने हो ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूको खोजी गरेको छ । प्रतिनिधिसभाको बैठकमा एमाले सांसद सूर्य थापाले सभापतिले संसद्‍मा उठाएका विषयमा जवाफ दिन पटकपटक रुलिङ गर्दा पनि बेवास्ता गरेको आरोप लगाए । उनले सरकार संसद्प्रति जवाफदेही बनेको आरोप लगाए । उनले बालकुमारी घटनामा सरकारी आयोगले नै दोषी देखिएका मन्त्रीलाई बर्खास्ता […]