रवि लामिछानेले गराए निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं।राष्ट्रिय खेलकुद परिषद् द्वारा खेलकुद विश्वविद्यालय बनाउन कार्यदल गठन भएको छ।नेप्से परिसूचक ३७.४९ अंकले बढेको छ।रवि लामिछानेले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्।अब काठमाडौं महानगरभित्र २५० वटा सार्वजनिक शौचालय सञ्चालनमा आउने भएको छ र बंगलादेशमा जारी रग्बी सिरिजको पहिलो खेलमा नेपाल बंगलादेशसंग २०–० को स्कोरले पराजित भएको छ।

सम्बन्धित सामग्री

रवि लामिछानेले नेपाली नागरिकता नलिई चुनाव लडेको भन्दै गृह मन्त्रालयमा उजुरी

चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ । आफूलाई समाजवादी केन्द्र नेपालको सर्वोच्च नेता बताउने युवराज सफलले लामिछानेले नेपाली नागरिकता पुनर्प्राप्तिको कानुनी प्रकृयासमेत पुरा नगरी निर्वाचन आयोगमा दल दर्ता गरेको र प्रतिनिधिसभाको उम्मेदवार समेत भएको भन्दै मन्त्रालयमा गरेको उजुरी मंसिर ९ गते दर्ता भएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् । गृह मन्त्रालयको गुनासो व्यवस्थापन शाखामा गरेको उजुरीको

पण्डितले उजुरी दिँदै भने, ‘स्वतन्त्र शब्दकै अपव्याख्या हुने भयो’

काठमाडौँ- पूर्व सञ्चारकर्मी रवि लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ता गर्न खोजेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । स्वतन्त्र उम्मेदवारी अभियान पश्चात् अन्य स्वतन्त्र उम्मेदवारहरू पनि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई निवेदन दिएका छन् । मनोज पण्डित सहित राजकुमार बजगाईं, पुस्कर शाह लगायतले संयुक्त […]

रविको दल दर्ता रोक्न अर्को उजुरी, ‘स्वतन्त्र’ शब्दमा आपत्ति

काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ विरुद्ध निर्वाचन आयोगमा अर्को पनि उजुरी परेको छ । विभिन्न ठाउँबाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिरहेको भन्दै केही व्यक्तिले ‘स्वतन्त्र’ शब्दमा आपत्ति जनाउँदै दल दर्ता रोक्न मागसहित आयोगमा उजुरी दिएका हुन् । ‘स्वतन्त्र शब्दको आफैँमा महत्व रहेको र दलीय भीडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने […]

रवि लामिछानेको पार्टीको नाम विरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौँ- ‘स्वतन्त्र उम्मेदवारी अभियानले रवि लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ता गर्न खोजेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ । अभियानका तर्फबाट संयोजक डम्बर शाहुले बुधबार आयोगमा दिएको उजुरीमा रविले आफ्नो पार्टीको नाममा स्वतन्त्र शब्द राखेसँगै स्थानीय तहमा देशैभरि स्वतन्त्र उम्मेदवार दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा […]

रवि लामिछानेविरुद्ध आयोगमा उजुरी

काठमाडौं - ‘स्वतन्त्र उम्मेदवारी अभियानले रवि लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ता गर्न खोजेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।   स्वतन्त्र अभियानका तर्फबाट संयोजक डम्बर शाहुले बुधबार आयोगमा दिएको उजुरीमा रविले आफ्नो पार्टीको नाममा स्वतन्त्र शब्द...

रवि लामिछानेविरुद्ध आयोगमा उजुरी

काठमाडौं - ‘स्वतन्त्र उम्मेदवारी अभियानले रवि लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ता गर्न खोजेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।   स्वतन्त्र अभियानका तर्फबाट संयोजक डम्बर शाहुले बुधबार आयोगमा दिएको उजुरीमा रविले आफ्नो पार्टीको नाममा स्वतन्त्र शब्द...

रवि लामिछानेलाई पहिलो गाँसमै ढुंगा, दल दर्ता नगर्न उजुरी

काठमाडौं, ८ असार । सञ्चारकर्मी रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । आज आयोगमा पुगेर एक समुहले पार्टीको नामबाट स्वतन्त्र हटाउन माग गर्दै उजुरी दिएको हो । स्वतन्त्र अभियानका संयोजक डम्बर शाहुसहित सात जनाको समुहले आयोगका आयुक्तलाई उजुरी बुझाएका हुन् । आयोगले भने अध्ययन र छानबिन गरेर निर्णय लिने […]

रवि लामिछानेको स्वतन्त्र पार्टीप्रति सूर्य थापाको आपत्ति

काठमाडौँ – रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामको दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएपछि एमाले केन्द्रीय सदस्य सूर्य थापाले असन्तुष्टि जनाएका छन्। थापाले स्वतन्त्र उम्मेद्वारी नागरिकको राजनीतिक अधिकार भए पनि स्वतन्त्र नाममा दल दर्ता गर्न नहुने जिकिर गरेका छन्। थापाले उम्मेदवारीमै भ्रम र अन्योल सिर्जना हुने गरी परेको आवेदनलाई निर्वाचन आयोगले स्वीकार गर्न नहुने […]

राष्ट्रिय सभागृहमा रविको क्रेज, तस्बिरहरु हेर्नुहोस्

चर्चित सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गरेका छन् ।  मंगलबार राष्ट्रिय सभा गृहमा आफू राजनीतिमा आएको घोषणा सभामा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका हुन् । उनले आजै निर्वाचन आयोगमा सो दल दर्ता गर्ने बताएका छन् ।पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरिएको छ । पार्टी घोषणा सभामा बोल्दै लामिछानेले उनको दलले अब सुशासनको घण्टी बजाउने बताए । आजै निर्वाचन आयोगमा गएर पार्टी दर्ता गर्ने र आजै पार्टीको कार्यालय उद्घाटन गर्ने बताए । २१ जनाको टिम रहेको सो दलको आजै बैठक ब