पण्डितले उजुरी दिँदै भने, ‘स्वतन्त्र शब्दकै अपव्याख्या हुने भयो’

काठमाडौँ- पूर्व सञ्चारकर्मी रवि लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ता गर्न खोजेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । स्वतन्त्र उम्मेदवारी अभियान पश्चात् अन्य स्वतन्त्र उम्मेदवारहरू पनि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई निवेदन दिएका छन् । मनोज पण्डित सहित राजकुमार बजगाईं, पुस्कर शाह लगायतले संयुक्त […]