रवि लामिछानेले नेपाली नागरिकता नलिई चुनाव लडेको भन्दै गृह मन्त्रालयमा उजुरी

चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ । आफूलाई समाजवादी केन्द्र नेपालको सर्वोच्च नेता बताउने युवराज सफलले लामिछानेले नेपाली नागरिकता पुनर्प्राप्तिको कानुनी प्रकृयासमेत पुरा नगरी निर्वाचन आयोगमा दल दर्ता गरेको र प्रतिनिधिसभाको उम्मेदवार समेत भएको भन्दै मन्त्रालयमा गरेको उजुरी मंसिर ९ गते दर्ता भएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् । गृह मन्त्रालयको गुनासो व्यवस्थापन शाखामा गरेको उजुरीको

सम्बन्धित सामग्री

मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले नागरिकता विषयमा मुद्दा हालेर आफूलाई इरिटेट गरिएको बताउनु भएको छ । लामिछानेविरुद्ध प्रतिनिधिसभा सदस्य पदका लागि अयोगय भएको भन्दै सर्वोच्च अदालतमा बुधबार रिट दर्ता भएको थियो । युवराज सफलले लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाएको भन्दै प्रतिनिधिसभा सदस्यको रुपमा […]

सर्वेसर्वा रवि : प्रस्ताव होइन निर्णय सुनाउँछन्, प्रश्नहरुको तेजोबध गर्छन्

पार्टी विधानमा आन्तरिक लोकतन्त्र सुदृढ बनाउने उल्लेख गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यवहारतः ठीक विपरीत छ । बैठकमा सभापति रवि लामिछाने प्रस्ताव होइन, निर्णय सुनाउँछन्, अरुले अनुमोदनमा ताली बजाउँछन् ।

फेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ?

काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता पुनप्र्राप्ति प्रक्रिया थाल्ने भएका छन् ।अहिले सर्वोच्चले नेपाली नागरिकता पुनप्र्राप्ति प्रक्रिया अपनाउनुपर्ने फैसला गरेसँगै लामिछानेले नेपाली नागरिकता पुनप्र्राप्ति प्रक्रियामा जाने तयारी गरेको स्रोतको दावी छ । सर्वोच्चले ‘पुरानो नागरिकतालाई वैधता दिन नसकिने’ भन्दै खारेज गरेसँगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री र सांसद पद नै गएको थियो । […] The post फेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सर्वोच्चको ठहरः लामिछाने सांसद पदको उम्मेदवार हुनै अयोग्य, आयोगमाथि पनि प्रश्न

काठमाडौँ – संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार नै हुन अयोग्य रहेको ठहर गरेको छ। शुक्रबार संवैधानिक इजलासले योग्यतामाथि प्रश्न उठाउँदै परेको रिट निवेदनमा आदेश गर्दै लामिछानेसँग सांसद पदको उम्मेदवार हुन आवश्यक पर्ने न्युनतम योग्यता नेपाली नागरिकता नै नभएको ठहर गरेको हो। आदेशमा भनिएको छ, ‘प्रत्यर्थी रवि लामिछानेले प्राप्त गरेको […]