रवि लामिछानेको पार्टीको नाम विरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौँ- ‘स्वतन्त्र उम्मेदवारी अभियानले रवि लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ता गर्न खोजेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ । अभियानका तर्फबाट संयोजक डम्बर शाहुले बुधबार आयोगमा दिएको उजुरीमा रविले आफ्नो पार्टीको नाममा स्वतन्त्र शब्द राखेसँगै स्थानीय तहमा देशैभरि स्वतन्त्र उम्मेदवार दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा […]

सम्बन्धित सामग्री

यस्ता छन् रवि लामिछानेको पार्टीका २१ केन्द्रीय सदस्य

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि पार्टीका २१ केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने आफै छन भने सदस्यहरूमा डोलप्रसाद अर्याल, कविन्द्र ...

रवि लामिछानेको पार्टी आयोगमा दर्ता

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको छोटकरी नाम रास्वपा रहेको छ । चुनाव चिह्न भने गोलाकारभित्रको घण्टी पाएको छ ।

रवि लामिछानेले लिए दल दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह गोलाकार भित्रको घण्टी

सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले रातोपाटीलाई जानकारी दिए । पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ ।  ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद

यी हुन् रवि लामिछानेकाे पार्टीका केन्द्रीय सदस्यहरू

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ताको चरणमा छ । राष्ट्रिय स्वतन्त्र पार्टी नाम र घण्टी चुनाव चिह्न मागेर २१ सदस्यीय प्रस्तावित केन्द्रीय सदस्यको सूची निर्वाचन आयोगमा दर्ताका लागि पेस गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोर्टर्स क्लबमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो ।लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए । ढकालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र मात्र रहने छन् । २१ सदस्यीय तदर्थ समितिका सदस्यहरुको नाम आज सार्वजनिक गर्ने तयारी छ ।असार ७ मै निर्वाचन आयोगमा लामिछाने लगायतले दल दर्ताका लागि नि

पार्टीको नाम ‘स्वतन्त्र’ राखेपछि रवि लामिछाने विवादमा, निर्वाचन आयोगमा उजुरी

बुधबार स्वतन्त्र उम्मेदवार अभियानले आयोगमा उजुरी दिएलगत्तै स्वतन्त्र उम्मेदवार घोषणा गरेका तीन जनाले पनि रवि लामिछानेविरुद्ध आयोगमा उजुरी दिएका छन् ।

पार्टीको नाम ‘स्वतन्त्र’ राखेपछि रवि लामिछाने विवादमा, निर्वाचन आयोगमा उजुरी

बुधबार स्वतन्त्र उम्मेदवार अभियानले आयोगमा उजुरी दिएलगत्तै स्वतन्त्र उम्मेदवार घोषणा गरेका तीन जनाले पनि रवि लामिछानेविरुद्ध आयोगमा उजुरी दिएका छन् ।

पार्टीको नाम ‘स्वतन्त्र’ राखेपछि रवि लामिछाने विवादमा, निर्वाचन आयोगमा उजुरी

बुधबार स्वतन्त्र उम्मेदवार अभियानले आयोगमा उजुरी दिएलगत्तै स्वतन्त्र उम्मेदवार घोषणा गरेका तीन जनाले पनि रवि लामिछानेविरुद्ध आयोगमा उजुरी दिएका छन् ।