कांग्रेसको १४औँ महाधिवेशनको कार्यतालिका फेरबदल

कांग्रेसले १४औँ महाधिवेशनको कार्यतालिका फेरबदल गरेको छ । सभापति शेरबहादुर देउवाको निवासमा शनिबार अपराह्न बसेको शीर्ष नेताहरूको बैठकले भदौमै महाधिवेशन गर्ने गरी कार्यतालिका फेरबदल गर्ने निर्णय गरेको हो ।  बैठकले शीर्ष...

सम्बन्धित सामग्री

यस्तो छ कांग्रेस महाधिवेशनको कार्यतालिका, कहिले के ?

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुँदै छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा उद्घाटन हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनका कार्यतालिका प्रकाशन गरेको छ । यस्तो छ, कांग्रेस महाधिवेनको कार्यतालिका नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, सानेपा, ललितपुरमा। १. महाधिवेशन प्रतिनिधिहरुको […] The post यस्तो छ कांग्रेस महाधिवेशनको कार्यतालिका, कहिले के ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

१४ औं महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने :- नेता, सिटौला

काठमाडौं। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताए। बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी नेतृत्वको लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई सम्पूर्ण रुपमा एकतावद्ध बनाएर देशप्रति समर्पित भएर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई सफलता मिलोस् भनि कामना समेत गरेका छन्।

महाधिवेशनको कार्यतालिका परिवर्तन हुँदैन : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका एकदिन पनि परिवर्तन हुन नसक्ने बताएका छन् । नेता सिटौलाले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी नेतृत्वका लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई सम्पूर्ण रुपमा एकताबद्ध बनाएर देशप्रति समर्पित भएर अघि बढन पार्टीका नेता, कार्यक

काँग्रेसले फेरि सार्यो महाधिवेशनको कार्यतालिका, तोक्यो नयाँ मिति

नेपाली काँग्रेस १४ महाधिवेशनको कार्यतालिका फेरि सारेको छ । बुधबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि ३० गते गर्ने गरी महाधिवेशनको मिति सारेको हो । काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरलले वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुने छ । उनका अनुसार ३० गते पालिका अधिवेशन र मंसिर ३ गते अधिवेशन हुन बाँकी सबै जिल्लामा प्रदेश अधिवेशन हुने छ ।मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको प

मंसिरभित्र सम्पन्न हुने गरी महाधिवेशनको कार्यतालिका बनाउन देउवाकाे निर्देशन

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिरभित्र सम्पन्न हुने गरी १४ औं महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका छन्।मंगलबार सिंहदरवारस्थित पार्टी संसदीय दलको कार्यालयमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र निर्वाचन समितिका सदस्यहरूबीचको छलफलमा सभापति देउवाले निर्वाचन समितिलाई मंसिरभित्र पार्टीको महाधिवेशन गरिसक्ने गरी कार्यतालिका बनाउने सम्पूर्ण अधिकार रहेको बताएका हुन्।सोही अनुसारको कार्यतालिका बनाउन उनले निर्देशन दिएका छन्। पार्टी सभापतिले मंसिर

राप्रपाले गर्याे महाधिवेशनको कार्यतालिका हेरफेर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी महाधिवेशनको कार्यतालिका हेरफेर गरेको छ। आइतबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको कार्यतालिका परिवर्तन गर्ने निर्णय गरेको हो।यसअघि वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले सक्रिय सदस्यता वितरण र स्थानीय तहहरूको अधिवेशनका लागि समय अपुग भएको भन्दै जेठ २२ देखि २५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी तालिका परिवर्तन गरेको थियो।परिवर्तित कार्यतालिका अनुसार कार्तिक २७-३० सम्म क

कांग्रेस १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक, महाधिवेशन १६ भदौदेखि १९ सम्म

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ। कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन यही १२ साउनमा, गाउँ/नगरपालिका अधिवेशन १६ साउनमा, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० साउनमा तोकिएको थियो। त्यस्तै, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउनमा, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउनमा र प्रदेश अधिवेशन १ र २ भदौमा निर्धारण गरिएको छ।

कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर

नेपाली कांग्रेसको चौधौं महाधिवेशनको कार्यतालिका हेरफेर गरिएको छ । कांग्रेस पदााधिकारीको शनिबार बसेको बैठकले महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।यसअघि भदौ ७ देखि १० गतेसम्म गर्ने कार्यतालिका थियो। पदाधिकारी बैठकले कार्यतालिका संशोधन गर्दै महाधिवेशनको मिति ९ दिन सार्ने निर्णय गरेको हो ।बैठकले क्रियाशील सदस्यता छानबिन २० असारसम्म गरिसक्ने र […]

एमालेको दशौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक

काठमाडौँ। सत्तारुढ नेकपा एमालेले दशौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । विभिन्न शाखा अधिवेशनदेखि महाधिवेशनसम्मको कार्यतालिका सार्वजनिक गराइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जकानकारी दिए । कर्यातालिकामा आउँदो असार मसान्तसम्ममा पार्टीका सबै पुराना सदस्यताहरुको नवीकरण गर्ने तथा पार्टीको नयाँ सदस्यता पनि वितरण गर्ने रहेको छ । विगतमा नगरपालिकादेखि गाउँपालिका र वडा तहसम्मका सबै अधिवेशनहरु जहिले […]