राप्रपाले गर्याे महाधिवेशनको कार्यतालिका हेरफेर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी महाधिवेशनको कार्यतालिका हेरफेर गरेको छ। आइतबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको कार्यतालिका परिवर्तन गर्ने निर्णय गरेको हो।यसअघि वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले सक्रिय सदस्यता वितरण र स्थानीय तहहरूको अधिवेशनका लागि समय अपुग भएको भन्दै जेठ २२ देखि २५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी तालिका परिवर्तन गरेको थियो।परिवर्तित कार्यतालिका अनुसार कार्तिक २७-३० सम्म क