यस्तो छ कांग्रेस महाधिवेशनको कार्यतालिका, कहिले के ?

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुँदै छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा उद्घाटन हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनका कार्यतालिका प्रकाशन गरेको छ । यस्तो छ, कांग्रेस महाधिवेनको कार्यतालिका नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, सानेपा, ललितपुरमा। १. महाधिवेशन प्रतिनिधिहरुको […] The post यस्तो छ कांग्रेस महाधिवेशनको कार्यतालिका, कहिले के ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

कांग्रेस १४औं महाधिवेशन फेरी धकेलिने सङ्केत, नयाँ मिति कहिले ?

नेपाली काँग्रेसको १४औँ महाधिवेशनको मिति फेरी संशोधन गर्ने तयारी भएको छ । काँग्रेसले यसअघि १६ देखि १९ भदौसम्म महाधिवेशन गर्ने गरी १४र्औं महाधिवेशनको कार्यतालिका ल्याएको थियो । तर क्रियाशील सदस्यताको विवाद समाधान नभएपछि काँग्रेसले निर्धारित मिति भन्दा केही दिन पर महाधिवेशनको मिति सार्न लागेको हो ।