तलब भत्ता गोरखा-१ का जनताका लागि खर्च गर्ने सांसद बजगाईंको घोषणा

७ पुस, काठमाडौं । गोरखा–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजेन्द्र बजगाईंले तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रका विपदमा परेका नागरिकको लागि खर्च गर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा सदस्यको रुपमा शपथ लिएपछि कांग्रेस सांसद बजगाईंले तलब भत्ता आफ्नो व्यक्तिगत प्रयोजनमा नलिने घोषणा गरेका हुन् । मैले संसद सदस्य भएवापत पाउने तलब भत्ता गोरखा क्षेत्र नम्बर १ […]

सम्बन्धित सामग्री

उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गरौँ,किसानलाई अनुदान दिउँः सांसद कार्की

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोसन कार्कीले उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गरेर लम्पिस्किन महामारीको मारमा परेका किसानहरूलाई अनुदानको रुपमा दिन आग्रह गरेकी छिन्।...

सांसद बिनिता कठायतको प्रश्न: के डाक्टरको दरबन्दी बढाउनु फजुल खर्च हो?

सांसद बिनिता कठायतले डाक्टरको दरबन्दी बढाउनु फजुल भएको हो? भन्दै संसदमा प्रश्न गरेकी छिन्।  प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले डाक्टहरुको दरबन्दी बढाउनु फजुल खर्च हो? भन्दै अर्थमन्त्रीलाई प्रश्न गरेकी हुन्।

सांसद भण्डारीको उपचारमा सरकारले गर्‍यो ५५ लाख ८८ हजार रूपैयाँ खर्च

सांसद चन्द्र भण्डारीको उपचारका लागि सरकारले ५५ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ ।

तलब भत्ता गोरखा - १ का जनताका लागि खर्च गर्ने सांसद बजगाईंको घोषणा

नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद राजेन्द्र बजगाईंले आफूले पाउने पारिश्रमिक गोरखा - १ का विपद पीडितहरूका लागि खर्च गर्ने घोषणा गरेका छन्। प्रतिनिधिसभा सदस्यका रूपमा बिहीबार शपथ ग्रहणको क्रममा सांसद बजगाईंले आफ्नो तलब भत्ता दुर्गम भेगमा विपतमा परेकाहरूको सेवामा खर्च गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्। ‘मैले संसद सदस्य भएवापत पाउने तलब भत्ता गोरखा क्षेत्र नम्बर १ को विपदमा परेका पीडितहरूका लागि खर्च गर्ने घोषणा गर्दछु’ उनले भने । उनको निर्वाचन क्षेत्रमा अहिलेसम्म सडक सञ्ज

नेकपा एसका सांसद पाण्डेयद्वारा पारिश्रमिक विकास निर्माणमा खर्च

क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेयले यही कात्तिक १ देखिको सांसदको बाँकी अवधिभरको तलब भत्ता जिल्लाको विकास निर्माण खर्च गर्ने घोषणा गरेका छन् । तानसेनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने,“जनताका बलमा पुनःस्थापना भएको प्रतिनिधिसभाको बाँकी अवधिको तलबभत्ता जनताको समस्या समाधानमा खर्च गर्छु । ”  पूर्व उद्योगमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य पाण्डेयले सांसदको पारिश्रमिकबाट जिल्लाको स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा अशक्त, असहाय, वृद्धा र बालबालिकाका क्षेत्रमा खर्च गर्ने जानकारी दिए । &nbs...

सांसद पाण्डेयद्वारा पारिश्रमिक विकास निर्माणमा खर्च

पाल्पा क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेयले यही कात्तिक १ देखिको सांसदको बाँकी अवधिभरको तलब भत्ता जिल्लाको विकास निर्माण खर्च गर्ने घोषणा गरेका छन् । तानसेनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने “जनताका बलमा पुनःस्थापना भएको प्रतिनिधिसभाको बाँकी अवधिको तलबभत्ता जनताको समस्या समाधानमा खर्च गर्छु । ” पूर्व उद्योगमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य पाण्डेयले सांसदको पारिश्रमिकबाट जिल्लाको स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा अशक्त, असाहय, वृद्धा र बालबालिकाका क्

राष्ट्रिय सभाको एक सांसद चुन्न ६४ लाख खर्च अनुमान

काठमाडौं, ५ जेठ । एकजना सांसदको ५ वर्ष कार्यकालमा तलब, भत्ता र मसलन्द गरी प्रति महिना एक लाख खर्च जोड्दा ६० लाखको आसपास हुनेगर्छ । तर, त्यही सांसद चुन्न त्योभन्दा बढी खर्च हुन्छ । राष्ट्रिय सभाको बागमती प्रदेशको रिक्त सिटमा उपनिर्वाचनका लागि ६४ लाख निकासा भइसकेको छ । निर्वाचन आयोगले ६४ लाख रुपैयाँ खर्च अनुमान […]

खर्च हुन नसकेको बजेटलाई रकमान्तर गरेर कोरोना नियन्त्रणमा खर्च गर्न सांसदहको माग

सांसदहरुले बजेट रकमान्तर गरेर भएपनि कोभिड संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा खर्च गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा सहभागि भएका सांसदहरुले बजेट रकमान्तर गरेर भएपनि नागरिकको जीवन रक्षा गर्न माग गरेका हुन् ।नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले खर्च हुन नसकेको बजेटलाई रकमान्तर गरेर भएपनि नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा खर्च गर्न माग गरे । सम्पन्न मान्छेले निजी अस्पतालमा उपचार गराएर बाँचिरहेको तर गरिब मानिसले उपचा