खर्च हुन नसकेको बजेटलाई रकमान्तर गरेर कोरोना नियन्त्रणमा खर्च गर्न सांसदहको माग

सांसदहरुले बजेट रकमान्तर गरेर भएपनि कोभिड संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा खर्च गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा सहभागि भएका सांसदहरुले बजेट रकमान्तर गरेर भएपनि नागरिकको जीवन रक्षा गर्न माग गरेका हुन् ।नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले खर्च हुन नसकेको बजेटलाई रकमान्तर गरेर भएपनि नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा खर्च गर्न माग गरे । सम्पन्न मान्छेले निजी अस्पतालमा उपचार गराएर बाँचिरहेको तर गरिब मानिसले उपचा

सम्बन्धित सामग्री

बुढीगण्डकी आयोजनाको १ अर्ब ४० करोड अन्तै रकमान्तर

काठमाडौं : सरकारले फागुनमा १ अर्ब ६५ करोड रूपैयाँ रकमान्तर गरेको छ। उक्त रकमान्तरमध्ये सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको बजेटबाट १ अर्ब ४० करोड रूपैयाँ काटेर अन्तै रकमान्तर गरेको हो। आयोजनाको ४० करोड रूपैयाँ नारायणी नदी व्यवस्थापन आयोजना, चितवनको रिभेटमेन्ट निर्माण तथा तटबन्ध निर्माणमा र १ अर्ब रूपैयाँ सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा रकमान्तर गरिएको अर्थ मन्त्रालयले जनाएको छ।बजेटमा विनियोजन भएको एउटा शीर्षकको रकम अर्को शीर्षकमा सारेर खर्च गर्नुलाई रकमान्तर भनिन्छ।

एक महिनामा १ अर्ब ६५ करोड बजेट रकमान्तर, बुढीगण्डकी आयोजनाको बढी कटौती

६ चैत, काठमाडौं । सरकारले एक महिनाको अवधिमा १ अर्ब ६५ करोड रुपैयाँ बराबरको बजेट रकमान्तर गरेको छ । अर्थ मन्त्रालयका अनुसार यस्तो रकमान्तर विकासे मन्त्रालयबाट बढी मात्रामा भएको छ । फागुन २०७९ मा बुढीगण्डकी जलविद्युत आयोजनाको ४० करोड बजेट नदी नियन्त्रणका लागि रकमान्तर गरिएको छ । यो रकम नारायणी नदी व्यवस्थापन आयोजना चितवनमा खर्च […]

बजेट रकमान्तर गरेर अनावश्यक खर्च

सोमबारमात्र राजीनामा दिएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व नउठेपछि बजेट कटौतीको घोषणा गरेको धेरै भएको छैन । अर्थमन्त्री पौडेलले गत वर्षको जति पनि राजस्व असुली नभएको भन्दै अहिलेसम्म खर्च भएर बाँकी रहेको मध्येबाट २० प्रतिशत चालु खर्चको बजेट कटौती गरे । चालु खर्चमा मात्र होइन, सुरु नभएका कतिपय योजनाहरु यो वर्षका लागि […]

त्रासद रकमान्तर : वर्षायामका ३२ दिनमा २६० अर्ब खर्च

बजेटमार्फत छुट्याएको रकम समयमै खर्च गर्न नसक्ने सरकारी निकायहरु आर्थिक वर्षको अन्तिममा रकमान्तर गरेर मनपरी खर्च गर्न अग्रसर हुने पुरानो प्रवृत्ति हो । गत आर्थिक वर्ष २०७८/७९ मा पनि एक तिहाइभन्दा बढी विकास खर्च असारमा आएर खन्याइएको थियो ।

अर्थ मन्त्रालयको मार्गदर्शन : तलब भत्ताको बजेट रकमान्तर नगर्नु

अर्थमन्त्रालयले बजेट कार्यान्वयनको मार्ग निर्देशनमार्फत अनिवार्य दायित्व अन्तर्गतका शीर्षकका बजेट रकमान्तर नगर्न निर्देशन गरेको छ ।  चालु खर्च अन्तर्गत विनियोजित रकमको बाँडफाँट गर्दा तलब, महँगी भत्ता, खाद्यान्न, पोशाक, घर भाडा, पानी, बिजुली र सञ्चार महसुलजस्ता अनिवार्य दायित्वमा पर्ने शीर्षकको बजेट रकमान्तर नगर्न भनेको हो ।यस्तो शीर्षकको बजेट सुनिश्चित गरेर मात्र रकम अन्य सेवा र कार्यका लागि बाँडफाँट गर्नु–गराउनुपर्ने मन्त्रालयलको मार्गदर्शनमा भनिएको छ । अनिवार्य दायित्व वापत बाँडफाँट

प्रदेशले पठाएको ७० लाख महानगरले खर्च गर्न मानेन

२५ असार, विराटनगर । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले रकमान्तर गरी पठाएको ७० लाख रुपैयाँ विराटनगर महानगरपालिकाले खर्च गर्न अस्वीकार गरेको छ । उक्त रकम खर्च गर्न दबाव दिएको भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की विवादमा परेका छन् । महानगर आवास परियोजनामा खर्च गर्न भन्दै प्रदेश सरकारले असार १६ गते […]

पूँजीगत खर्च बढाउन असारमा धमाधम रकमान्तर

वर्षभरि रकमान्तर गर्न आनाकानी गरेको अर्थ मन्त्रालयले आर्थिक वर्षको अन्तिममा वित्तीय अनुशासन विपरीत रकमान्तर गरिरहेको छ । बजेटरी प्रणाली अनुमानयोग्य र प्रभावकारी नहुँदा मन्त्रालयहरुले धेरै रकम छुट्टाएको शीर्षकमा खर्च नहुने र अन्य शीर्षकमा बढी खर्च हुने कारणले रकमान्तरको विकृति बढाएको हो ।

पुस नसकिँदै एक अर्बभन्दा बढी रकमान्तर

अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०७८-०७९ को पहिलो पाँच महिनामा राष्ट्रिय जनगणना कार्यक्रमका लागि एक अर्बभन्दा बढी बजेट रकमान्तर गरेको छ । बजेट निर्माण गर्दा जनगणनाका लागि चाहिने खर्च अनुमान गर्न नसक्दा विविध शीर्षकबाट गणकलाई तलब पारिश्रमिक भुक्तानी गर्ने प्रयोजनका यो रकम रकमान्तर गरिएको हो ।यसले कमजोर बजेट निर्माण प्रक्रियालाई प्रष्ट पारेको अर्थविद् बताउँछन् । […]

आर्थिक वर्षको पाँच महिनामा साढे १४ अर्ब रकमान्तर

काठमाडौं– पुँजीगत खर्च बढाउन नसकेको सरकारले चालू आर्थिक वर्ष २०७८÷०७९ को पाँच महिनामा साढे १४ अर्ब रुपैयाँ रकमान्तर गरेको छ । विभिन्न मन्त्रालयबाट आर्थिक सहायता, भैपरी आउने साधारण खर्चका लागि अर्थ मन्त्रालयले रकमान्तर गरेको हो । मन्त्रालयले साउनमा ६ अर्ब ३६ करोड, भदौमा दुई करोड १६ लाख, असोजमा ३८ करोड ५५ लाख, कात्तिकमा १५ करोड […]