सांसद भण्डारीको उपचारमा सरकारले गर्‍यो ५५ लाख ८८ हजार रूपैयाँ खर्च

सांसद चन्द्र भण्डारीको उपचारका लागि सरकारले ५५ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ ।

सम्बन्धित सामग्री

सांसद थापाले एक वर्षमा सामाजिक काममा लगाए ११ लाख

२७ माघ, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले प्रदेश सरकारबाट प्राप्त गरेको सबै तलबभत्ता सामाजिक कार्यमा खर्च गरेको बताएका छन् । शनिबार पोखरामा पत्रकार सम्मेलनमार्फत आफ्नो एक वर्षे आम्दानी सार्वजनिक गर्दै सबै तलब सामाजिक कार्यमा खर्च गरेको बताएका हुन् । सांसद थापाले एक वर्षमा ८ लाख ९६ हजार रुपैयाँ पारिश्रमिक पाएको र विभिन्न […]

माओवादी विधान सम्मेलन: केही सांसद सहभागी हुन नपाउने, प्रतिनिधिबाट १३ लाख उठाइने

विधान सम्मेलनमा १३ सय प्रतिनिधिबाट प्रवेश शुल्कबापत १ हजार रुपैयाँका दरले १३ लाख रुपैयाँ उठ्नेछ ।

सांसद अरुण चौधरी जेल चलान, के होला सांसद पद ?

काठमाडौं। कैलाली–२ का सांसद अरुणकुमार चौधरी जेल चलान भएकाछन्। १३ वर्ष पुरानो आगजनीको घटनामा उनलाई ६ महिना कैद सजाय सुनाइएको थियो। २०६६ भदौ ३ गते ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनलाई अदालतले दोषि ठहर गरेको थियो। जिल्ला अदालत कैलालीले २०७० वैशाख ९ गते ६ महिना कैद र ८ लाख १९ हजार ४ सय २३ रुपैयाँ बिगो भराउने फैसला गरेको थियो।

माओवादीले पार्टीका संघीय सांसदबाट मासिक ५ लाख ६४ हजार रूपैयाँ उठाउने

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका सदस्यहरुबाट मासिक जम्मा ३ लाख ८३ हजार रूपैयाँ लेबी उठाउने भएको छ । पार्टी केन्द्रीय पदाधिकारीको पुस ७ गते बसेको बैठकले जनही १२ हजार रूपैयाँका दरले ३२ सांसदबाट ३ लाख ८४ हजार रूपैयाँ लेबी उठाउने निर्णय गरेको हो ।  यस्तै संघीय संसदकै राष्ट्रियसभाका सांसदबाट माओवादी केन्द्रले थप १ लाख ८० हजार उठाउनेछ । राष्ट्रियसभामा माओवादी केन्द्रका १५ जना सांसद रहेका छन् । संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाबाट गरी माओवादी केन्द्रले मासिक ५ लाख ६४ हजार रूपैयाँ उठाउ

लोकप्रिय मतसँगै एमाले र माओवादीको घट्यो सांसद सङ्ख्या

निर्वाचन आयोगले मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनको समानुपातिकतर्फको मत गणना सकिएको जनाएको छ । जसमा कूल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको आयोगको भनाइ छ ।निर्वाचन आयोगले आफ्नो आधिकारिक वेबसाइटमा राखेको समानुपातिक नतिजा अनुसार सबैभन्दा धेरै मत नेकपा एमालेले ल्याएको छ । एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा अब उसका प्रतिनिधि सभाका सांसद ७८ जना हुने भएका छन् ।५ वर्ष अघि २०७४ को निर्वाचनमा नेकपा एमालेले ३१ लाख ७३ हजार ४९४ मत पाएको

यी हुन् कर्णाली प्रदेशसभामा समानुपातिकतर्फका सम्भावित सांसद

कर्णाली प्रदेशसभाको समानुपातिकतर्फ नेकपा एमाले सबैभन्दा ठुलो दल बनेको छ । एमाले १ लाख ८३ हजार ९९० मत प्राप्त गरी समानुपातिकतर्फ पहिलो स्थानमा छ भने नेपाली कांग्रेस १ लाख ७० हजार ७५६ मतसहित दोस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्रले १ लाख ३७ हजार ६२९ प्राप्त गरेको छ । यस्तै नेकपा एकीकृत समाजवादीले ३६ हजार ८२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १८६ मत प्राप्त गरेको छ ।यो आधारमा प्रत्यक्षतर्फ ५ सिट जितेको एमाले समानुपातिकमा पनि ५ सिट प्राप्त गर्ने छ भने प्रत्यक्षतर्फ ९ सिट जितेको नेपाली कांग्

प्रदेश सांसद दवाडीले एक वर्षमा समाजसेवामा लगाए साढे १३ लाख

११ माघ, काठमाडौं । गोरखाका प्रदेशसभा सांसद प्रकाशचन्द्र दवाडीले एक वर्षको अवधिमा समाजसेवामा १३ लाख ६३ हजार ८ सय रुपैयाँ खर्च गरेको बताएका छन् । २०७४ सालमा प्रदेशसभा सदस्य निर्वाचित भएपछि उनले आफूले पाउने सेवा सुविधा समाजसेवामा लगाउने घोषणा गरेका थिए । सोही अनुसार २०७७ पुसदेखि २०७८ पुस मसान्तसम्म १३ लाख ६३ हजार ८ सय […]

बागमती प्रदेशका सांसदले लिए दशैं भत्ताबापत ५१ लाख रूपैयाँ

हेटौंडा : बागमती प्रदेशको सांसद तथा मन्त्रीहरुका लागि दशैं भत्ता बापत ५१ लाख १९ हजार ८० रुपैयाँ वितरण गरिएको छ।संघीय सरकारले कोरोनाको कारण खर्च कटौती गर्दै संघीय सांसदहरूलाई दशैं भत्ता वितरण नगरे पनि बागमती प्रदेश सरकारले भने प्रदेशको मन्त्रीसहितको १०९ सांसदलाई दशैं भत्ता वितरण गरेको हो। प्रदेशसभा सचिवालयले प्रदेशसभाको पदाधिकारी र सदस्यहरूलाई उक्त रकम उपलब्ध गराएको जनाएको छ।अघिल्लो वर्षको दशैंमा सांसद र स्वकीय सचिवलाई ८२ लाख ५० हजार ७९० रुपैयाँ वितरण गरेको प्रदेश सरकारले यस वर्ष भने स्वकीय सचिवह

सांसद राजभण्डारीद्वारा बाढी पहिरो व्यवस्थापन समन्वय समितिलाई सहयोग

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले काँग्रेसले गठन गरेको बाढी, पहिरो व्यवस्थापन समन्वय समितिलाई आर्थिक सहयोग गरेका छन् । देशका विभिन्न भागमा गएको विनाशकारी बाढी पहिराका कारण पुगेको जनधनको ठुलो क्षतिको तथ्याङ्क सङ्कलन तथा बाढी पहिरापीडितलाई राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले निर्माण गरिएको समितिलाई सांसद राजभण्डारीले बिहीबार रु एक लाख एक हजार आर्थिक सहयोग […]