नेकपा एसका सांसद पाण्डेयद्वारा पारिश्रमिक विकास निर्माणमा खर्च

क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेयले यही कात्तिक १ देखिको सांसदको बाँकी अवधिभरको तलब भत्ता जिल्लाको विकास निर्माण खर्च गर्ने घोषणा गरेका छन् । तानसेनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने,“जनताका बलमा पुनःस्थापना भएको प्रतिनिधिसभाको बाँकी अवधिको तलबभत्ता जनताको समस्या समाधानमा खर्च गर्छु । ”  पूर्व उद्योगमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य पाण्डेयले सांसदको पारिश्रमिकबाट जिल्लाको स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा अशक्त, असहाय, वृद्धा र बालबालिकाका क्षेत्रमा खर्च गर्ने जानकारी दिए । &nbs...

सम्बन्धित सामग्री

मनाङको विकास निर्माणमा प्रदेशको चासो

मनाङ, १ चैत । हिमाली जिल्ला मनाङको विकास निर्माणमा गण्डकी प्रदेशले चासो दिएको छ । मनाङको विकास निर्माणका लागि विभिन्न योजनालाई प्राथमिकतामा राखी आर्थिक वर्ष २०८०/८१ को वार्षिक विकास कार्यक्रमअन्तर्गतका योजना निर्माणलाई बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारबाट ‘तालदेखि कार्ते, धारापानीसम्मको पदमार्ग चामे गाउँपालिका–२ मनाङ’ आयोजनालाई बजेट प्राप्त भएको गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले […]

विकास निर्माणमा अबको भविष्य नगरपालिका हो : उपाध्यक्ष पौडेल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको रहेको बताएका छन् ।  बुधबार नेपाली कांग्रेसबाट प्रदेश १ का स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. पौडेलले...

विकास निर्माणमा लापरवाहीको पराकाष्ठा

नेपालमा विकास खर्च नहुने रोग पुरानै हो । निर्माण व्यवसायीले सार्वजनिक खरिद ऐनमा नै समस्या भयो भने पछि सरकारले पटक–पटक संशोधन पनि गर्दै आएको छ । तर पनि विकास निर्माणमा कुनै गति देखिएको छैन । विकास निर्माणसँग सम्बद्ध भौतिक तथा पूर्वाधार मन्त्रालयलगायतका अन्य केही मन्त्रालयले बजेट खर्च गर्न सकेका छैनन् । बजेट बनाउने समयमा धेरै […]

पूर्वाधार तथा विकास निर्माणमा सरकार असफल

काठमाडौं, असार १८ । चालू आर्थिक वर्षमा पूर्वाधार तथा विकास निर्माण सवालमा सरकार अपेक्षाकृत असफल देखिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहका तीन वटै सरकारले भौतिक पूर्वाधार तथा विकास निर्माणमा अपेक्षाकृत खर्च र भौतिक प्रगति गर्न नसकेको देखिएको हो । राष्ट्रिय गौरवका आयोजनामा समेत ढिलासुस्तीलगायतका कारणले प्रगतिले फड्को मार्न सकेको छैन । गौरवका आयोजनालाई […]

विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति रोक्नुपर्छ: श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।...

विकास निर्माणमा दिनरात नभनी लागेको छु : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको विकास निर्माणमा आफू दिनरात नभनी लागेको बताएका छन् । तनहुँको भानु नगरपालिका–३ चाम्बासमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सबै क्षेत्रको विकासका आफू लागि परेको बताए ।      “विकास निर्माणमा कसैलाई पनि भेदभाव गर्दिन, सबै क्षेत्रमा समानुपातिक हिसाबले काम गर्छु”, मन्त्री श्रेष्ठले भने, “विकास निर्माणमा राजनीति गर्ने होइन, सहकार्य गर्ने हो ।” मन्त्री श्रेष्ठले चाम्बासमा रिङरोड निर्माणका लागि यसै वर्ष बजेट विनियोजन गर...

सरकार परिवर्तनको प्रभाव विकास निर्माणमा

संघीय सरकार तथा प्रदेश सरकार परिवर्तनसँंगै अघिल्ला सरकारले ल्याएको बजेट नयाँ सरकारले परिवर्तन गरेका कारण विकास निर्माणमा असर पुगेको छ ।पहिलो चौमासिकसम्म स्थानीय तह तथा अन्य विकासे कार्यालयबाट हुने विकास निर्माणका कार्य अगाडि बढ्न सकेका छैनन् । जिल्लामा क्रमागत योजनाबाहेकका नयाँ योजनाका काम सुरु हुन नसकेको बताइएको छ । सरकार परिवर्तनसँंगै बजेट संशोधन तथा बजेट […]

विकास निर्माणमा ढिलासुस्ती, विकास खर्च झन् खस्कँदो

काठमाडौं, भदौ २३। पछिल्ला केही वर्षहरूमा विकास तथा पूर्वाधार निर्माणतर्फको पुँजीगत खर्च क्रमशः झनै खस्कन थालेको छ । सरकारले विकास निर्माणमा तत्परता देखाएर ढिलासुस्ती तथा अनियमितता हटाउँदै पुँजीगत खर्च वृद्धि गर्नुपर्नेमा ठीक उल्टो देखिएको छ । देश लोकन्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि सरकारको बागडोर सम्हाल्न पुगेको राजनीतिक दल तथा नेताहरूले व्यवहार र कार्यशैली पुरानै ढर्रामा […]

विकास निर्माणमा ढिलासुस्ती, विकास खर्च झन् खस्कँदो

काठमाडौं । पछिल्ला केही वर्षहरूमा विकास तथा पूर्वाधार निर्माणतर्फको पँुजीगत खर्च क्रमशः झनै खस्कन थालेको छ । सरकारले विकास निर्माणमा तत्परता देखाएर ढिलासुस्ती तथा अनियमितता हटाउँदै पुँजीगत खर्च वृद्धि गर्नुपर्नेमा ठीक उल्टो देखिएको छ । देश लोकन्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि सरकारको बागडोर सम्हाल्न पुगेको राजनीतिक दल तथा नेताहरूले व्यवहार र कार्यशैली पुरानै ढर्रामा चल्दा […] The post विकास निर्माणमा ढिलासुस्ती, विकास खर्च झन् खस्कँदो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कोभिडको असर विकास निर्माणमा

कोभिडका कारण जिल्लाको विकास निर्माणमा असर पुर्याएकोे छ । बबई गाउँपालिकाले गत आर्थिक वर्ष २०७६/०७७ मा क्षमता विकास लागि ५९ योजना विनियोजित गरेको थियो तर कोरोनाको कारण ती योजना गर्न सम्भव नभएपछि पालिकाले ती योजनाका लागि विनियोजन गरेको रकममध्ये ५० लाख कोरोना व्यवस्थापनमा खर्च गरेको थियो । भर्खरै सकिएको आर्थिक वर्ष ०७७/०७८ मा कार्यक्रम गर्ने […]