स्थानीय चुनावअघि प्रचण्डको चितवन रणनीति : लालपुर्जा वितरणदेखि शिलान्याससम्म

चितवन – पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आज बुधबार गृह जिल्ला चितवन आउँदै छन् । पछिल्लो १३ दिनको अवधिमा प्रचण्ड तेस्रो पटक गृह जिल्ला आउन लागेका हुन् । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा गृह जिल्लामा उनको आगमन बढेको मात्रै छैन, योजनाहरुको शिलान्यास, उद्घाटन र पार्टीका कार्यक्रममा उनलाई भ्याइनभ्याइ छ । आज पनि […]

सम्बन्धित सामग्री

मन्त्रीसँग मतदाताले मागे लालपुर्जा

चितवन– जिल्लाको क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राज्यमन्त्री उमेश श्रेष्ठसँग घरदैलोका क्रममा मतदाताले लालपुर्जा मागेका छन् । आज लोकतान्त्रिक– वाम गठबन्धनका तर्फबाट भरतपुर वडा नम्बर ११, १२ तथा नारायणगढ बजार क्षेत्रमा घरदैलो गरिएको थियो । सो क्रममा भरतपुर ११ र १२ का भूमिहिनले श्रेष्ठलाई जग्गाधनी पुर्जा दिलाइ दिन माग गरे । उनीहरूले विगत […]

भूमिहीनका लागि सधैँको चुनावी आश्वासन ‘लालपुर्जा’

चितवन – वर्षाैदेखि सार्वजनिक र वनको जमिनमा बस्दै आएका यहाँका भूमिहीन र अव्यवस्थित बसोबासीका लागि सधैँको चुनावी आश्वासन जग्गा धनी प्रमाण पूर्जा (लालपुर्जा) हुने गरेको छ । जिल्लामा रहेका भूमिहिन सधैँ आश्वासनका भरमा मतदान गर्न बाध्य हुँदै आएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा पनि यस्ता आश्वासन आउने गरेको उनीहरूको गुनासो रहेको छ […]

भूमिहीनका लागि सधैँको चुनावी आश्वासन ‘लालपुर्जा’

चितवन– वर्षौँदेखि सार्वजनिक र वनको जमिनमा बस्दै आएका यहाँका भूमिहीन र अव्यवस्थित बसोबासीका लागि सधैँको चुनावी आश्वासन जग्गा धनी प्रमाण पुर्जा (लालपुर्जा) हुने गरेको छ । जिल्लामा रहेका भूमिहीन सधैँ आश्वासनका भरमा मतदान गर्न बाध्य हुँदै आएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा पनि यस्ता आश्वासन आउने गरेको उनीहरूको गुनासो रहेको छ । […]

चितवन भरतपुरका भूमिहीन दलितलाई लालपुर्जा वितरण

चितवन : भरतपुरमा आज ४६ भूमिहीन दलित परिवारलाई जग्गाधनी लालपुर्जा वितरण गरिएको छ।भरतपुर महानगरपालिका वडा न २ का भूमिहीन दलित परिवारलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लालपुर्जा वितरण गरेका हुन।कार्यक्रम बोल्दै प्रचण्डले विकास निर्माण, समृद्धि र सुकुम्बासी समस्या समाधान जस्ता काममा हातेमालो गर्न सबैलाई आग्रह गरे।कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले संविधानमा भएका कुरा कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध भएर लागिरहेको बताइन।मन्त्री श्रेष्ठले

मन्त्री श्रेष्ठद्वारा चितवनको भरतपुर महानगरपालिकामा लालपुर्जा वितरण

चितवन- भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेका भूमि विहिनहरूलाई आज जग्गा धनी दर्ता प्रमाण पूूर्जा (लालपुर्जा) वितरण गरिन् ।भरतपुर महानगरपालिकाको वडा नं. २९ मा रहेका भूमिविहीनहरूलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले जमिनको लालपुर्जा दिने कामलाई मन्न्त्रालयले पहिलो प्राथमिकतामा राखेर गरिरहेको बताए ।उनले आगामी आर्थिक वर्षसम्ममा सबै भूमिहीनलाई […]

आगामी आर्थिक वर्षभित्र गाउँ ब्लकका सबै भूमिहीनलाई लालपुर्जा – मन्त्री श्रेष्ठ

चितवन – भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले चितवनको भरतपुर महानगरपालिकाको गाउँ ब्लकमा रहेका भूमिहीनहरुलाई बिहीबार जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेकी छन्। भरतपुर महानगरपालिका– २९ को गाउँ ब्लकमा रहेका भूमिहीनहरुलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले गाउँ ब्लकको जमिनको लालपुर्जा दिने कामलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताइन्। उनले आगामी आर्थिक […]

१५ हजारभन्दा बढी भूमिहीनलाई लालपुर्जा वितरण

हालसम्म देशभरका १५ हजार घरधुरीलाई लालपुर्जा वितरण गरिएको छ । लालपुर्जाविहीन मुक्तकमैया, कमलरी, हरुवा र चरुवालाई लालपुर्जा वितरण गरिएको हो ।महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुुषा, सुनसरी र चितवन र काठमाडौंको कीर्तिपुर नगरपालिकाको गाउँब्लकमा रहेका भूूमिवीहिनलाई लालपुर्जा वितरण भइसकेको छ । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रूपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि […]

१२ हजार सुकुम्बासी र भूमिहीनलाई लालपुर्जा

देशभरका करिव १२ हजार घरधुरीलाई लालपुर्जा वितरण गरिएको छ । सुकुमबासी तथा भूमिहिन बर्गलाई जग्गाको स्वामित्व उपलब्ध गराउन सरकारले लालपूर्जा वितरण गरेको हो ।भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले चितवन जिल्लाको इच्छाकामना गाउँपालिको गाउँव्लकमा रहेका भू्मिहिनलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गरेकी छिन् । मन्त्री श्रेष्ठले चितवन जिल्लाको इच्छाकमना गाउँपालिकाको गाउँव्लकमा रहेका ३६ […]

निवेदन दिएको ३५ दिनभित्र चितवनका सुकुम्वासीले लालपुर्जा पाउने

चितवन । कयौँ पटकको राजनीतिक परिवर्तन र त्यसपछि बनेका सुकुम्वासी आयोगले लालपुर्जा नदिएर भूमिहीन बन्न पुगेका चितवनका सुकुम्वासीहरुले ३५ दिनमै लालपुर्जा पाउने भएका छन् । राष्ट्रिय भूमि आयोगले चितवनका तीन वटा स्थानीय तहमा लालपुर्जा दिने गरी काम सुरु गरेको हो । कुनै अवरोध नभए निवेदन दिएको ३५ दिनभित्र चितवनका सुकुम्वासीहरुले लालपुर्जा पाउने भएका छन् । […]

'नाे लालपुर्जा, नाे भाेट' भन्दै चितवनका सुकुम्बासीकाे र्याली !

चितवन – चितवनका सुकुम्बासीहरूले लालपुर्जाको माग गर्दै र्‍याली निकालेका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाज रत्ननगर नगर कमिटीको आयोजनामा आज मङ्गलवार चितवनको रत्ननगरमा सुकुम्बासीहरूले र्‍याली निकालेर 'नो लालपुर्जा, नो भोट' भन्दै प्रदर्शन गरेका हुन् । आउँदाे चुनावअघि नै लालपुर्जा वितरणको काम थाल्न दबाब दिने उद्देश्यले जनजागरण तथा खबरदारी कार्यक्रम गरिएको नेपाल बसोबास बस्ती संरक्षण समाज रत्ननगर नगर कमिटीका उपाध्यक्ष रवि भट्टले जानकारी दिनुभयो ।  उनीहरूकाे र्‍याली निपनी चोकबाट सुरु भए...