मन्त्री श्रेष्ठद्वारा चितवनको भरतपुर महानगरपालिकामा लालपुर्जा वितरण

चितवन- भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेका भूमि विहिनहरूलाई आज जग्गा धनी दर्ता प्रमाण पूूर्जा (लालपुर्जा) वितरण गरिन् ।भरतपुर महानगरपालिकाको वडा नं. २९ मा रहेका भूमिविहीनहरूलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले जमिनको लालपुर्जा दिने कामलाई मन्न्त्रालयले पहिलो प्राथमिकतामा राखेर गरिरहेको बताए ।उनले आगामी आर्थिक वर्षसम्ममा सबै भूमिहीनलाई […]