१२ हजार सुकुम्बासी र भूमिहीनलाई लालपुर्जा

देशभरका करिव १२ हजार घरधुरीलाई लालपुर्जा वितरण गरिएको छ । सुकुमबासी तथा भूमिहिन बर्गलाई जग्गाको स्वामित्व उपलब्ध गराउन सरकारले लालपूर्जा वितरण गरेको हो ।भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले चितवन जिल्लाको इच्छाकामना गाउँपालिको गाउँव्लकमा रहेका भू्मिहिनलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गरेकी छिन् । मन्त्री श्रेष्ठले चितवन जिल्लाको इच्छाकमना गाउँपालिकाको गाउँव्लकमा रहेका ३६ […]

सम्बन्धित सामग्री

इलाममा भूमिहीनलाई लालपुर्जा दिइँदै

इलाम । इलामको माङसेबुङ गाउँपालिकाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुलाई लालपुर्जा वितरण प्रक्रियाका अगाडी बढाएको छ । ६ वटा वडा रहेको पालिकामा असोज १६ गतेदेखि लालपुर्जा प्राप्तीका लागि भूमिको निस्सा वितरण सुरु गरेको हो ।गाउँपालिकाले २ हजार ५ सय ८८ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई धनीपुर्जा वितरण गर्ने तयारी गरेको छ […]

‘लालपुर्जा’ सधैंको चुनावी मुद्दा

मिना मुखिया ३१ वर्ष पुगिन्। लालपुर्जा पाउने आशामा उनले तीनपटक भोट दिइन्। उनले भनिन्, ‘यसपटक पनि एक महिनादेखि लालपुर्जाको लोभ देखाउँदै उम्मेदवारहरूले भोट मागे तर हामी सधैं लालपुर्जाको आशामा सुकुम्बासी हुने भयौं।’...

सुकुम्बासी भन्छन्– ‘हामीले लालपुर्जा कहिले पाउने ?’

ढोरपाटन, कात्तिक २७ । “हाम्रो आफ्नो घर, जग्गा, जमिन केही छैन, हामी सुकुम्बासी हौँ, जीविका चलाउन निकै गाह्रो भइरहेको छ, अघिपछि यो गाउँमा नेताहरू आउँदै आउँदैनन्, अहिले चुनाव आयो त्यही भएर होला नेताहरू दिनदिनै भोट माग्न आउँछन्, आश देखाएर जान्छन्, चुनाव जितेपछि फर्किएर आउँदैनन् ।” बागलुङ नगरपालिका–१२ अमलाचौरका ७५ वर्षीय इसुफ मियाँले भने। उनको आफ्नो […]

सुकुम्बासी भन्छन्– हामीले लालपुर्जा कहिले पाउने?

मियाँलाई हरेक चुनावमा लालपुर्जा दिलाउने आश्वासन धेरै उम्मेदवारले दिए। आफूलाई लालपुर्जा दिलाउन नसकेको उनले गुनासो पोखे।...

मोरङका भूमिहीन ३६ परिवारले पाए लालपुर्जा

काठमाडौं : मोरङका भूमिहीन ३६ परिवारले आज लालपुर्जा पाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्बासी र भूमिहीन दलित गरेर ३६ वटा लालपुर्जा वितरण गरिन्।राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङमार्फत कानेपोखरी गाउँपालिका-६ का २७ भूमिहीन सुकुम्बासी र ९ भूमिहीन दलित घरपरिवारले लालपुर्जा पाएका हुन्। सोही कार्यक्रममा मन्त्री श्रेष्ठले यही वर्षभित्र गाउँ ब्लक, पुनःनापी र विशेष नापीबाट बाँकी सम्पूर्ण गाउँ ब्लकमा लालपुर्जा वितरण गर

लालपुर्जा नपाउँदा सुकुम्बासी समस्यामा

काठमाडौँ,१९ भदौ । पर्वतको लामाखेतमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गा भोगचलन गरेको वर्षौ हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका छन् । जलजला गाउँपालिका–४ लामाखेतका उनीहरुले बसोबास गरेको ४० वर्ष हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका हुन् । उनीहरु सबै ज्याला र मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन् । सुकुम्बासी भएकाले सरकारी सेवा […]

लालपुर्जा नपाउँदा सुकुम्बासी समस्यामा

पर्वतको लामाखेतमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गा भोगचलन गरेको वर्षौं हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका छन् । जलजला गाउँपालिका–४ लामाखेतका उनीहरुले बसोबास गरेको ४० वर्ष हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका हुन् । उनीहरु सबै ज्याला र मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन् । सुकुम्बासी भएकाले सरकारी सेवा सुविधा पाउन पनि कठिन भएको उनीहरूको गुनासो छ । नजिकै गाउँपालिका केन्द्र भए पनि पालिकाबाट पाउने सेवा सुविधामा समेत विभेद गरिएको उनीहरुको गुनासो छ ।सुकुम्बासी बस

लालपुर्जा नपाउँदा सुकुम्बासी समस्यामा

पर्वत – पर्वतको लामाखेतमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गा भोगचलन गरेको वर्षौँ हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका छन्। जलजला गाउँपालिका-४ लामाखेतका उनीहरू बसोबास गरेको ४० वर्ष हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका हुन्। उनीहरू सबै ज्याला र मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन्। सुकुम्बासी भएकाले सरकारी सेवा सुविधा पाउन पनि कठिन […]

सुकुम्बासी मतदातालाई आश्वासनको ओइरो

जब निर्वाचन आउँछ तब चर्चामा हुन्छन् सुकुम्बासी । मुलुकको सुकुम्बासी समस्यालाई दलहरूले बनाएको एजेण्डा अनुसार कार्यान्वयन भएको भए सबैले लालपुर्जा पाएर १० वर्ष पहिले नै नेपाल सुकुम्बासी मुक्त राष्ट्र घोषणा भइसकेको हुन्थ्यो । आजको दिनमा सुकुम्बासीका नाममा कसैले नारा लगाउने अवस्था आउँदैनथ्यो । जनताको समस्यालाई मजाक ठानेर हरेक निर्वाचनमा चुनावी एजेन्डा बनाउँदै आफ्नो स्वार्थपूर्ण सत्ता […]

भूमिहीनलाई चाँडै लालपुर्जा दिइन्छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई छिटै जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिने बताएकी छन्