'नाे लालपुर्जा, नाे भाेट' भन्दै चितवनका सुकुम्बासीकाे र्याली !

चितवन – चितवनका सुकुम्बासीहरूले लालपुर्जाको माग गर्दै र्‍याली निकालेका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाज रत्ननगर नगर कमिटीको आयोजनामा आज मङ्गलवार चितवनको रत्ननगरमा सुकुम्बासीहरूले र्‍याली निकालेर 'नो लालपुर्जा, नो भोट' भन्दै प्रदर्शन गरेका हुन् । आउँदाे चुनावअघि नै लालपुर्जा वितरणको काम थाल्न दबाब दिने उद्देश्यले जनजागरण तथा खबरदारी कार्यक्रम गरिएको नेपाल बसोबास बस्ती संरक्षण समाज रत्ननगर नगर कमिटीका उपाध्यक्ष रवि भट्टले जानकारी दिनुभयो ।  उनीहरूकाे र्‍याली निपनी चोकबाट सुरु भए...

सम्बन्धित सामग्री

एसियाडका पदक विजेताको सम्मानमा र्याली गरिने

काठमाडौं (हाम्रो खेलकुद) – १९ औं एसियाली खेलकुद (एसियाड) का पदक विजेता खेखलाडी, प्रशिक्षक र अफिसियलको सम्मानमा र्याली हुने भएको छ । चीनको हाङ्गचौंमा आइतबार सम्पन्न १९ र्औ एसियाडमा पदक जित्ने खेलाडी, प्रशिक्षक र अफिसियल मंगलबार स्वदेश आइपुग्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । नेपालले यसपटक एसियाडमा १ रजत र १ कास्य पदक […] The post एसियाडका पदक विजेताको सम्मानमा र्याली गरिने first appeared on हाम्रो खेलकुद.

कोशी नाम सच्याउन माग गर्दै र्याली र विरोध सभा

कोशी प्रदेशको नाम सच्याउन माग गर्दै प्रदेश १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिले र्याली र विरोध सभा गरेको छ।...

सारुकको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै शान्तिपूर्ण र्याली(फोटो-फिचर)

काठमाडौं- कलाकार सारुक ताम्राकारको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा शनिबार शान्तिपूर्ण र्याली निकालिएको छ। उनका समर्थक र शुभेच्छुकले ताम्राकारको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै र्याली निकालेका हुन्। ज्ञानेश्वर चोकदेखि मालीगाउँसम्म मौन र्यालीको आयोजना गरिएको हो। ¥यालीका क्रममा उनीहरुले बाटोमा भएका फोहोर उठाएका थिए। ताम्राकारको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्न उनका परिवार र समर्थकले सरकार […]

धरानमा सद्भाव जोगाउन सर्वदलीय र्याली र अपिल

धरानको धार्मिक एवं सामाजिक सद्भाव कायम राख्न शुक्रबार सर्वदलीय एवं सर्वपक्षीय सद्भाव र्याली निकालिएको छ।...

सचेतना साइकल र्याली सम्पन्न

नेसनल लाइफको बिमा सचेतना साइकल र्याली सम्पन्न गरेको छ। कम्पनीले पोखरामा बिमा सचेतना प्रवद्र्धन प्रयोजनका लागि साइकल र्यालीको आयोजना गरेको हो।...

सांग्रिला बैंकले साइकल र्याली गर्दै

यस वर्षको विश्व वातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले दोस्रो बृहत् साइकल र्याली आयोजना गर्ने भएको छ।...

लुम्बिनीबाट ओलम्पिक टर्च र्याली

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरू लुुम्बिनीबाट ओलम्पिक टर्च र्याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले ओलम्पिक टर्च र्यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्च बालेर हस्तान्तरण गर्नुभयो । मास्केको संयोजकत्वमा राष्ट्रिय खेलकुुद प्रतियोगितामा भाग लिने सात सदस्यीय सो टोली लुम्बिनीस्थित शान्तिदीपबाट टर्च लिएर शुक्रबार पोखरा …

काठमाण्डौ महानगरका नवनिर्वाचित मेयर साहकाे धन्यवाद र्याली सुरु

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले धन्यवाद र्याली आयोजना गर्नुभएको छ । राष्ट्रिय सभागृह प्रदर्शनी मार्गबाट सुरु भएको धन्यवाद र्यालीले भद्रकाली, माइतीघर मण्डला, नयाँ बानेश्वर, कोटेश्वर, पेप्सीकोला हुँदै चक्रपथ परिक्रमा गर्नेछ । यस्तै, चक्रपथ परिक्रमा पछि कलङ्कीबाट कालीमाटी, टेकु, सुन्धार हुँदै र्याली खुलामञ्च पुगेर सभामा परिणत हुनेछ । र्यालीका कारण यी ठाउँमा गाडीको चाप बढ्ने भएको छ । निर्वाचन आयोगले मेयरमा विजयी भएको औपचारिक घोषणा गरेपछि धन्यवाद र्याली सुरु भएको हो । साहले आफूलाई मत...

पोलियो दिवसमा दुईदिन र्याली हुने

चितवन, ३ कात्तिक: पोलियो रोगविरुद्ध सचेतना जगाउने उद्देश्यले त्यहाँ यही ६ र ७ गते र्याली आयोजना गरिने भएको छ । रोटरी डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन ६ का सात क्लब मिलेर आयोजना गर्न लागिएको सो साइकल र्यालीको पहिलो दिन नारायणगढको उद्योग वाणिज्य सङ्घ परिसरबाट सौराहासम्म हुने जनाइएको छ । कार्यक्रम संयोजक विपिन पोखरेलका अनुसार पहिलो दिन […]

भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली

नयाँदिल्ली / भारतका किसानहरुले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर र्याली प्रदर्शन गरेका छन् । कृषि सम्बन्धी तीन कानुन खारेजको माग गर्दै आन्दोलनमा उत्रिएका किसानहरुले गणतन्त्र दिवसको दिन प्रतिकात्मक रुपमा ट्याक्टर र्याली निकालेका हुन् । राजधानी नयाँदिल्लीको चक्रपथमा किसानहरुले ट्याक्टर र्याली निकालेपछि सुरक्षाकर्मीसँग झडप समेत भएको थियो । गणतन्त्र दिवसका अवसरमा आयोजित परेड प्रदर्शन कार्यक्रमलाई असर पार्न... The post भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली appeared first on Purbeli News.