पर्यटन बोर्डका कर्मचारी आन्दोलित, यस्ता छन् माग !

काठमाडौँ । विभिन्न माग अघि सार्दै नेपाल पर्यटन बोर्डका कर्मचारीहरू आन्दोलित भएका छन् । नेपाल पर्यटन बोर्ड कर्मचारी सङ्गठन र नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनले संयुक्त रूपमा विभिन्न मागहरू तत्काल सम्बोधन गर्न माग गरेका छन् । नेपाल पर्यटन बोर्डको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बन्द भएको राजस्व कार्यालय तत्काल सुचारु गर्न र पर्यटक सेवा शुल्कसम्बन्धी विवाद समाधान […]

सम्बन्धित सामग्री

पर्यटन व्यवसायीद्वारा मन्त्री आलेको राजीनामा माग

पर्यटन व्यवसायीहरूले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको राजीनामा माग गरेका छन् ।नेपाल पर्यटन व्यवसायी संघ (निट)का अध्यक्ष दीपक महत, नेपाल पर्यटन व्यवसायी संगठन संयोजक नमराज दाहाल, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष पूर्णबहादुर कुवँरद्वारा सोमबार हस्तलिखित संयुक्त वक्तव्य जारी गर्दै मन्त्री आलेको राजीनामा माग गरेको हो ।संयुक्त वक्तव्यमा भनिएको छ, “आफ्नो पदयि मर्यादासम्मको […]

पर्यटन नीति बनाउन सरकारसँग व्यवसायीहरुको माग

काठमाडौँ – पर्यटन व्यवसायीले पर्यटन नीति बनाउन सरकारसँग माग गरेका छन् । होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २१औं वार्षिक साधारण सभामा बोल्दै व्यवसायीले तिनै तहको सरकारले नीति बनाउन माग गरेका छन्। पर्यटन क्षेत्रको विकास गर्ने गरी राज्यको स्पष्ट पर्यटन नीति नभएकाले पर्यटन व्यवसाय सञ्चालनमा समस्या भएको व्यवसायीले गुनासो गरेका छन् । कोरोना महामारीका कारण […]

पर्यटन क्षेत्रका लागि विशेष प्याकेज ल्याउन माग

१२ असोज, काठमाडौं । पर्यटन व्यवसयाीहरुले पर्यटन क्षेत्रका लागि विशेष प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् । सस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई भेटेर व्यवसायीहरुले महामारी पछि सबैभन्दा धेरै प्रभावित पर्यटन क्षेत्रका विशेष प्याकेजको आवश्यकता रहेको बताएका हुन् । मन्त्रीसँगको भेटमा धेरै पर्यटन व्यवसाय बन्द भएका, बेरोजगारी वृद्धि, पर्यटन आगमन न्यून, विदेशी मुद्रा […]

पर्यटन व्यवसाय सञ्चालन गर्न सरकारसँग माग

विज्ञहरुले पर्यटन व्यवसायलाई निर्वाध रुपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । पर्यटन क्षेत्रमा आवद्ध संघ, संगठन तथा यस क्षेत्रका विज्ञहरुले पर्यटन व्यवसाय पूर्णरुपमा सञ्चालन हुने गरी आवश्यक वातावरण बनाउन सरकारसँग माग गरेका हुन । नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाटा), होटल एसोसिएशन नेपाल (हान) र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्तरुपमा […]

क्वारेन्टाइनको व्यवस्था तत्काल खारेज गर्न पर्यटन श्रमिकहरुको माग

पर्यटन उत्थान तथा मजदुरहरुको जीवन रक्षाका लागि तत्काल पर्यटन नीति सुधार गर्न पर्यटन मजदुरहरूले सरकारसँग माग गरेका छन् ।  पर्यटन श्रमिक सम्बद्ध चार संगठन अखिल नेपाल पर्यटन मजदूर संघ, क्रान्तिकारी पर्यटन मजदूर, नेपाल समाजवादी  पर्यटन मजदूर संघ र पर्यटन हातेमालो समाज नेपालले आइतबार संयुक्त रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । कोभिड–१९ का कारण लामो समयसम्म  देशमा पर्यटन गतिविधि नहुँदा समग

पर्यटन क्षेत्र खुला गर्न व्यवसायीको माग

कारोना महामारीपछि पर्यटन क्षेत्रमा देखिएको असहज अवस्था हटाउँदै खुला गरिनुपर्ने माग व्यवसायीले गरेका छन् । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको समन्वयमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा व्यवसायीले कोभिडका कारण बन्द रहेको पर्यटन क्षेत्रलाई अब विस्तारै सहज अवस्थामा रुपान्तरण गर्नुपर्ने माग गरेका हुन् ।नेपालका प्रायः गन्तव्यहरुमा कोभिड विरुद्धको भ्याक्सिन लगाउने दर उच्च रहेको […]

खोपको माग गर्दै पोखराका पर्यटन व्यवसायी

पोखरा, असार २१ । पोखराका पर्यटन व्यवसायीहरुले कोरोनाविरुद्धको भ्याक्सिन (खोप)को माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले नो भ्याक्सिन, नो टुरिजम को एक सूत्रीय माग राखेका छन् । पोखराको पर्यटनसम्बद्ध संघसंस्थाका छाता संगठन पोखरा पर्यटन परिषद्को नेतृत्वमा प्रदर्शन भएको हो । प्रदर्शनपछि उनीहरुले कोरोनाका कारण पर्यटन व्यवसायमा परेको प्रभाव, यसको असर, व्यवसाय पुनर्जागरण, जीवनरक्षा कोष, […]

पदयात्रा तथा पर्यटन उद्योगलाई जोगाउन माग

टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घले कोरोनाका कारण प्रभावित पर्यटन व्यवसायलाई जोगाउन माग गरेको छ ।      सङ्घका तर्फबाट अध्यक्ष सुशीलराज पौडेलले आज एक विज्ञप्ति जारी गरी कोरोनाबाट पर्यटन उद्योग सबैभन्दा प्रभावित भएको भन्दै ‘पर्यटन सङ्कट वर्ष’ घोषणा गरी पदयात्रा तथा पर्यटन उद्योगका लागि आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत कोभिड विशेष पर्यटन पुनरुत्थान कोष र पर्यटन सहजीकरण कोषसहितको आर्थिक योजना लागू गर्न माग गरेको छ ।     कोरोनाको पह...

पर्यटन पुनरुत्थानको योजना लागू गर्न हानको माग

होटल एसोसिएसन नेपाल (हान)ले ‘बृहत पर्यटन पुनरुत्थान योजना’ लागू गर्न सरकारसँग माग गरेको छ । हानले बिहीबार विज्ञप्ति जारी गर्दै कोभिड विशेषः पर्यटन पुनरुत्थान कोष र पर्यटन सहजीकरण कोषसहितको आर्थिक योजना लागू गर्न माग गरेको हो ।“विगत १५ महिना भन्दा बढीको व्यावसायिक शून्यताले कतिपय व्यवसायीहरु पलायन समेत भइसकेको हुँदा होटल तथा पर्यटन व्यवसायप्रति आर्कषण घट्ने […]

पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गर्न पोखराका व्यवसायीको माग

पोखरा। कोभिड- १९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा गर्न माग गरेका छन्। पोखरा पर्यटन परिषद्को आयोजनामा पर्यटन क्षेत्रमा कोभिड-१९ को असर र आगामी योजनाका बारेमा सुझाव सङ्कलनका लागि आयोजना गरिएको भर्चुअल छलफलमा पर्यटन व्यवसायीले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर राज्यले राहत प्याकेज ल्याउनुपर्ने माग गरेका हुन्।