७ असोज, काठमाडौं । विभिन्न माग अघि सार्दै नेपाल पर्यटन बोर्डका कर्मचारीहरु आन्दोलित भएका छन् । नेपाल पर्यटन बोर्ड कर्मचारी संगठन र नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनले संयुक्त रुपमा विभिन्न मागहरु तत्काल सम्बोधन गर्न माग गरेका छन् । नेपाल पर्यटन बोर्डको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बन्द भएको राजस्व कार्यलय तत्काल सुचारु गर्न र पर्यटक सेवा शुल्कसम्बन्धी […]