म्याग्दी : म्याग्दीमा पछिल्लो समय सम्बन्ध विच्छेद गर्ने जोडीको संख्यामा वृद्धि हुँदै गएको छ।अघिल्लो बर्षको तुलनामा यस बर्ष करिब दोब्बरले मुद्दा बढेको जिल्ला अदालत म्याग्दीमा श्रेस्तेदार तेज प्रसाद पौडेलले जानकारी दिए।‘अघिल्ला बर्षमाभन्दा यस बर्ष म्याग्दीमा सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएका छन्,' उनले भने, ‘एक बर्ष नपुग्दै ३०५ जोडीले सम्बन्ध विच्छेद गर्नका लागि मुद्दा दिएका छन्।’हालसम्म जिल्ला अदालत म्याग्दीमा सम्बन्ध विच्छेदका लागि परेका ३०५ लगतमध्ये २६४ फर्