वैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढ्दो

काठमान्डाें / महिलाले परिवारकै सदस्यबारे अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको दर बढेको छ। जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदकै छन्। गत साउनयता अदालतमा ७ सय ६ मुद्दा (गत आवबाट सरिआएका २ सय ८२) रहेकामा ३ सय १० मुद्दा सम्बन्ध विच्छेदका छन्। यीमध्ये १ सय ९५ मुद्दा फस्र्योट भएको अदालतले जनाएको छ। जिल्ला... The post वैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढ्दो appeared first on Purbeli News.

सम्बन्धित सामग्री

जिल्ला अदालत दाङमा सम्बन्ध विच्छेदका मुद्दा मात्रै झण्डै २४ प्रतिशत

दाङ – दाङमा श्रीमान श्रीमतीबीच सम्बन्ध विच्छेदका घटना अत्याधिक बढेका छन् । जिल्ला अदालतमा परेका कुल मुद्दामध्ये करिब २४ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा हुने गरेको दाङ जिल्ला अदालतले जनाएको छ । गएको आर्थिक वर्ष २०७८/०७९ मा दाङ जिल्ला अदालतमा परेका कुल ४ हजार ८ सय मुद्दा मध्ये १ हजार ३८ मुद्दा सम्बन्ध विच्छेदका रहेका छन् । एक अर्का माथिको अविश्वास, व्यक्तिगत स्वतन्त्रता जस्ता कुराले सम्बन्ध विच्छेद गर्ने प्रवृत्ति बढेको कानून व्यवसायीहरु बताउँछन् । वैदेशिक रोजगारी, गरिबी, अशिक्षा जस्ता सामाजिक समस्या सम्बन्ध विच्छेद गराउने कारक देखि...

विदेश जानका लागि म्याग्दीमा सम्बन्ध विच्छेद गराउने बढे

म्याग्दीमा सम्बन्ध बिच्छेद गराउनेहरूको सख्ंया बढेको छ । वैवाहिक सम्बन्धमा उतारचढाप आएपछि अदालतमा पुगेर वैवाहिक सम्बन्धलाई अन्त्य गर्नेहरूको सख्ंया बढ्दै गएको हो । सम्बन्ध विच्छेदको संख्या बढ्नु वैदेशिक रोजगारी पनि अर्को कारण रहेको छ ।चालू आर्थिक वर्ष २०७८/७९ को असार १० गतेसम्म जिल्ला अदालत, म्याग्दीमा ३०५ थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । अदालतमा […]