कन्चरनपुरमा सम्बन्ध विच्छेदका मुद्दा बढे

नयाँ मुलुकी देवानी संहिता ऐन २०७४ लागू भएपछि कन्चनपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढेको पाइएको छ । पुरानो मुलुकी ऐन विस्थापित भएर नयाँ मुलुकी देवानी संहिता ऐन लागू भएपछि पुरुषले पनि सिधै अदालतमा गएर मुद्दा दर्ता गर्न पाउने ब्यवस्था भएकाले सम्बन्ध विच्छेदका मुद्दा बढेको हो ।

सम्बन्धित सामग्री

विदेश जानका लागि म्याग्दीमा सम्बन्ध विच्छेद गराउने बढे

म्याग्दीमा सम्बन्ध बिच्छेद गराउनेहरूको सख्ंया बढेको छ । वैवाहिक सम्बन्धमा उतारचढाप आएपछि अदालतमा पुगेर वैवाहिक सम्बन्धलाई अन्त्य गर्नेहरूको सख्ंया बढ्दै गएको हो । सम्बन्ध विच्छेदको संख्या बढ्नु वैदेशिक रोजगारी पनि अर्को कारण रहेको छ ।चालू आर्थिक वर्ष २०७८/७९ को असार १० गतेसम्म जिल्ला अदालत, म्याग्दीमा ३०५ थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । अदालतमा […]