४१ राजनीतिक दललाई खारेजीको प्रक्रियामा लगिने भएको छ । केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगर्ने तथा लेखा परीक्षण प्रतिवेदन नबुझाउने र बुझाए पनि सार्वजनिक नगर्ने दललाई खारेज गर्ने प्रकृयामा लैजान थालिएको निर्बाचन आयोगले बताएको छ । आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार आयोगले तोकेको जरिवानासमेत नबुझाएपछि ति ४१ […]