काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सो पार्टीका कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा सङ्खुवासभा जिल्ला कमिटीका पूर्वअध्यक्ष जेबी घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गर्दै २०४७ सालदेखि पार्टी सङ्गठन निर्माण निरन्तर रुपमा सक्रिय भई शिक्षा र समाजसेवाका क्षेत्रमा अमूल्य योगदान पुर्याएका घिमिरेको निधनबाट […]
नेपाल आयल निगमले दसैँको सार्वजनिक बिदामा पनि पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन आवश्यकताअनुसार डिपो सञ्चालन गर्ने भएको छ। निगमले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार स्थानीय माग तथा आवश्यकताका आधारमा प्रादेशिक कार्यालय, शाखा कार्यालय र डिपो खोल्ने तालिका तय गरिएको हो। चाडपर्वमा उपभोक्तालाई इन्धन अभाव हुन नदिन यस्तो व्यवस्था मिलाइएको निगमले जनाएको छ। बिदाका समयमा इन्धन आपूर्ति […]
काठमाडौं । सरकारले नेपाल विशेष सेवा (एक्काइसौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो । बैठकका यस्ताे छ निर्णयहरु :१. नेपाल विशेष सेवा (एक्काइसौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने । २. जापान सरकारबाट प्राप्त हुने २९८ मिलियन जापानी येन बराबरको वस्तुगत एवं सेवाजन्य […]
पूर्वस्वास्थ्य मन्त्री गगन थापा सभापतिमा निर्वाचित भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नौ जना चिकित्सक र एक मेडिकल व्यवसायी केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका छन्।
३० असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो प्रकरणमा सरकारले आवश्यक परेको बेलामा अनुसन्धान गर्ने सक्ने बताएका छन् ।
मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा शुक्रबार सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा उनले यस्तो …
The government has decided to declare several local units affected by floods and landslides in Gorkha, Baglung and Dhading districts as disaster crisis zones