१५ माघ, काठमाडौं । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलक्षित सुरक्षा रणनीति तयार पार्न सशस्त्र प्रहरी बलको वरिष्ठ अधिकृत सम्मेलन गरेको छ ।
वरिष्ठ अधिकृत सम्मेलनमा सशस्त्रका सबै बाहिनीपतिहरू भर्चुअल माध्यमबाट जोडिएका थिए । उनीहरूलाई आईजीपी राजु …
काठमाडौँ। सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत गरेको छ। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको उपलक्ष्यमा जापानमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल यही १८ देखि २१ माघसम्म जापानमा हुने […]
१५ माघ, काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले वीरगञ्ज तथा क्षेत्रीय बजारका लागि अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयुभिहरू (बीई-६ र एक्सईभी ९-ई) सार्वजनिक गरेको छ ।
वीरगञ्जमा यी नयाँ विद्युतीय एसयूभीहरू सार्वजनिक …
१५ माघ, काठमाडौं । १२औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–११ मा स्वस्तिश्री गुरुकुलले बिहीबार जित हात पारेको छ ।
स्वयम्भूस्थित आयोजक दि एक्सेल्सियर स्कुलको कोर्टमा भएको खेलमा स्वस्तिश्री गुरुकुलले सेक्रेड हार्टलाई २–१ ले हरायो । यस्तै …