भारततर्फ लैजादै गर्दा १९१ ‘कार्टुन’ अवैध मदिरा बरामद

इनरुवा : जिल्ला प्रहरी कार्यालय सुनसरीले हरिनगर गाउँपालिका–७ वसन्तपुर सीमा क्षेत्रबाट १९१ ‘कार्टुन’ मदिरा बरामद गरेको छ। भारतको बिहार राज्यमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएका बेला नेपाली बजारबाट अवैध रुपमा तस्करी गरेर भारतीय बजारतर्फ लगिरहेका मदिरा प्रहरीले बरामद गरेको प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए। तस्करको समूहले ट्र्याक्टरमा लोड

सम्बन्धित सामग्री

बाराका चार पालिकामा प्रहरीद्वारा अवैध भट्टी नष्ट, हजारौँ लिटर मदिरा बरामद

वीरगञ्ज- प्रहरीले बाराका विभिन्न पालिकाहरूमा सञ्चालित अवैध मदिरा भटी नष्ट गरेको छ। जिल्लाको पचरौता नगरपालिका, महागढीमाई, करैयामाई र आदर्शकोतवाल गाउँपालिकामा सञ्चालित अवैध मदिरा भटीहरू नष्ट गर्नुका साथै हजारौँ लिटर तयारी मदिरा र मदिरा बनाउने कच्चा पदार्थसमेत नष्ट गरेको हो। यी चारवटै पालिकाहरू भरतसँग सीमाना जोडिएका पालिका हुन्।प्रहरीले बिहीबार महागढीमाई नगरपालिका- ३ र १० गञ्जभवानीपुरको नौ […]

हुम्लामा प्रहरीद्वारा पचास लाख मूल्य बराबरको चिनियाँ मदिरा बरामद

सिमकोट- हुम्लामा नेपाल प्रहरीले गस्तीका क्रममा विभिन्न मितिमा ३५० कार्टुन चिनीयाँ अवैध मदिरा बरामद गरेको छ। हिल्सा नाकाबाट भित्रिएको मदिरालाई स्थानीयले लुकीछिपी ल्याउने क्रममा प्रहरीले बरामद गरेको हो। प्रहरीले विभिन्न मितिमा बरामद गरेको मदिरा पचास लाख मूल्य बराबरको रहेको छ। यहाँको हिल्सा नाका सञ्चालनमा आएसँगै चीनको ताक्लाकोटबाट भित्रिएको चिनीयाँ मदिरा हिल्सा र जिल्लाका अन्य भागबाट […]

अवैध चिनियाँ मदिरा बरामद

हुम्ला – चीनसँगको सिमाना हिल्सा नाका खुलेसँगै लुकिछिपी ल्याएको अवैध चिनियाँ मदिरा प्रहरीले बरामद गरेको छ। प्रहरीले सर्केगार्ड गाउँपालिकाबाट खच्चडमा ढुवानी गरी खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजारमा बिक्री गरेको सूचनाका आधारमा गस्तीमा रहेको प्रहरीले सो मदिरा बरामद गरेको हो। प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले अवैध मदिरा बिक्री गरिरहेको सूचना पाएपछि प्रहरीले खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु […]

भारततर्फ लैजाँदै गरेको झण्डै १२ लाखको अवैध मदिरा बरामद

वीरगञ्ज – नेपालबाट भारततर्फ तस्करी गरेर लैजाँदै गरेको अवस्थामा रौतहटबाट प्रहरीले ११ लाख ९७ हजार ६ सय रुपैयाँ बराबरको अवैध मदिरा नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बेलविछुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले राजदेवी नगरपालिका– ८ दशगजा नजिकबाट बीआर ०६ पी ६७८० नम्बरको बोलेरो जिपमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा […]

एक ट्रक अवैध मदिरा बरामद

धनुषा– धनुषा प्रहरीले भारी मात्रामा अवैध मदिरा बरामद गरेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा निषेध गरेको छ । निषेध गरिएको अवधिमा धनुषा प्रहरीले एक ट्रक मदिरा बरामद गरेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । जनकपुरधाम उपमहानगरपालिका–२२ बसविट्टीबाट […]

जिल्लाभर अवैध मदिरा बरामद

दैलेख प्रहरीले ब्यापक रुपमा जिल्लाभर अवैध घरेलु मदिरा बरामद गर्न थाले संगै मुद्दाहरुको संख्या पनि घटेको छ। मदिरा सेवनबाट हुने झै झगडाहरु कम देखिन थालेको दैलेख प्रहरीले जानकारी दिएको हो।

मोरङमा ४ लाख बढी मूल्य पर्ने अवैध मदिरा बरामद

मोरङ प्रहरीले  ४ लाख नब्बे हजार ५ सय मूल्य बराबरको अवैध मदिरा बरामद गरेको छ । प्रहरीले मोरङ जहदा गाउँपालिका वडा १ बुद्ध नगरस्थित उत्तर दक्षिण सडक खण्डको खाली जग्गामा  को ३२ प ९५२१ नं को होन्डा र को २० प ८७६१७ नम्बरको पल्सर मोटरसाईकलमा लोड गरी बेवारिसे अवस्थामा राखिएको बिभिन्न ब्राण्डका सिल प्याक मदिरा बरामद  गरेको हो ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता मानबहादुर राईका अनुसार हिजो राती साढे ११ बजेको समयमा दिलवाले लेखिएको ३०० मिली ग्रामको ३०९ काटुन, उमंग लेखिएको ३०० मिली

अवैध मदिरा बरामद

दैलेख प्रहरीले निषेधाज्ञाको समयमा ओसारपसार गर्न निषेधित गरिएका मदिराजन्य पदार्थ बरामद गरेको छ । रानीमत्ता प्रहरी चौकी र तल्लोडुंगेश्वर प्रहरी चौकीबाट चेकजाँचका क्रममा मदिराजन्य पदार्थहरु बरामद गरिएको हो ।...

भारतबाट लुकाईछिपाई ल्याएको अवैध मदिरा बरामद

काठमाडौँ । भारतबाट लुकाईछिपाई ल्याइएको अवैध मदिरासहित एक जना पक्राउ परेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित मेची राजमार्गमा चेकजाँचको क्रममा ९५ बोतल मदिरा बरामद भएको हो । चेकजाँचको क्रममा मे १ ज ३३५१ नम्बरको गाडी चालक इलाम सुर्योदय नगरपालिका –२ का २८ वर्षीय प्रकाश खड्का मदिरासहित पक्रा...

दूध बोक्ने गाडीबाट अवैध घरेलु मदिरा बरामद

बारा : बाराको जीतपुरबाट दूध बोक्ने गाडीबाट अवैध घरेलु मदिरा बरामद भएको छ। इलाका प्रहरी कार्यलय जीतपुरले हेटौँडास्थित दुग्ध विकास संस्थान (डिडिसी) कम्पनीको दूध बोक्ने गाडीबाट अवैध घरेलु मदिरा बरामद गरेको हो।  अवैध मदिरा ओसारपसार हुने गरेको सूचनाको आधारमा चेकजाँच गर्दा हेटौँडाबाट वीरगंजमा नियमि...