बाराका चार पालिकामा प्रहरीद्वारा अवैध भट्टी नष्ट, हजारौँ लिटर मदिरा बरामद

वीरगञ्ज- प्रहरीले बाराका विभिन्न पालिकाहरूमा सञ्चालित अवैध मदिरा भटी नष्ट गरेको छ। जिल्लाको पचरौता नगरपालिका, महागढीमाई, करैयामाई र आदर्शकोतवाल गाउँपालिकामा सञ्चालित अवैध मदिरा भटीहरू नष्ट गर्नुका साथै हजारौँ लिटर तयारी मदिरा र मदिरा बनाउने कच्चा पदार्थसमेत नष्ट गरेको हो। यी चारवटै पालिकाहरू भरतसँग सीमाना जोडिएका पालिका हुन्।प्रहरीले बिहीबार महागढीमाई नगरपालिका- ३ र १० गञ्जभवानीपुरको नौ […]