भारतले लगानी गरेको विद्युत मात्र भारतले किन्ने प्रावधान सिन्डिकेट हो: एमाले

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले ‘भारतले लगानी गरेको विद्युत मात्र भारतले किन्ने’ भन्ने सम्झौतामा हस्ताक्षर गरेर सरकारले सिन्डिकेटलाई प्रशय दिएको आरोप लगाएका छन्।...

सम्बन्धित सामग्री

स्वाधीनतामा आँच पुग्ने गरी भारतसँग विद्युत सम्झौता भयाे : ईश्वर पोखरेल

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले नेपालको स्वाधीनतामा आँच आउने गरी भारतसँग विद्युत खरिद सम्झौता गरेको आरोप लगाएका छन्।भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा सरकारले गरेको विद्युत खरिद सम्झौतामा नेपालको स्वधीनतामाथि आँच आउने खालको प्रावधान रहेको उनले बताए।शनिवार पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालले च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले भारतीय विदेश मन्त्रीसँगको छल

विद्युत व्यापार गर्ने बेला भएको छैन, उपभोग क्षमता बढाउनुपर्छ : ओली

एमाले अध्यक्ष केपी ओलीले नेपालले विद्युत व्यापार गर्ने बेला नभएको बताएका छन् । मुलुकभित्रै खपत गरेर, उत्पादनमूलक उद्योगको स्थापना गरेपछि मात्रै विद्युत् निर्यातको कुरा गर्न उपयुक्त हुने उनको धारणा छ...

केपी ओलीको प्रश्नः विद्युत निर्यात किन गर्नु पर्‍यो?

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले विद्युत व्यापार गर्ने बेला नभएको बताएका छन्। अध्यक्ष ओलीले भारतप्रति संकेत गर्दै ६ रुपैँया प्रतियुनिटमा विद्युत बिक्री गरेर त्यसको दोब्बर मूल्य १२ रुपैयाँमा विद्युत खरिद गर्न नहुनेसमेत बताए। शुक्रबार काठमाडौँमा आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले […]

एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन सुरु हुँदै

५३५ प्रतिनिधि काठमाडौमा काठमाडौ । नेपाल विद्युत प्राधिकरणमा कृयाशिल एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन आजबाट काठमाडौमा सुरु हुँदै छ । महाधिवेशनमार्फत १७ पदाधिकारीसहित १२१ जनाको केन्द्रीय कार्यसमिति चयन हुनेछ । हाल युनियनको नेतृत्व रामकुमार थेवेले गर्दै आइरहेका छन । दुई दिन चल्ने महाधिवेशनमा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी ५३५ जना […] The post एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन सुरु हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चुलो-चुलोमा ग्यास किन पुगेन? भन्नेलाई ओलीको जवाफ : अब चुलो-चुलोमा विद्युत

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब चुलो-चुलोमा ग्यास नभई चुलो-चुलोमा विद्युत पुर्‍याउने आफूहरुको लक्ष्य रहेको बताएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागीले अघिल्लो चुनावमा गरेको वाचा सम्झाएपछि उनले यस्तो जवाफ दिएका हुन्। नाकाबन्दीमा ग्यासबाट पीडित भएको बेला चुला-चुलामा ग्यास भन्ने कुरा आएको…

सार्वजनिक यातायातको भाडा फेरी बढ्यो

काठमाडौं।एमाले सचिवालय बैठक जेठ ३०े गते बस्ने भएको छ।एक सातामै सार्वजनिक यातायातको भाडा फेरी बढेको छ। गुल्मीमा जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु हुन पुगेको छ।मावि शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ र ३६४ मेगावाट विद्युत भारत निर्यात गर्न सुरु भएको छ।

एमसीसी समर्थन गर्नेहरु देशघाती र देशद्रोही हुन : सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको बताए। एमाले अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सुवालले नेपाल र अमेरिकाबीचको एमसीसी सम्झौंतामा भारतको गोरखपुरसम्म विद्युत प्रशारण लाईन तान्ने कुरा कहाँबाट आयो ? भन्दै सरकारसँग प्रश्न गरेका छन्।

एमसिसी समर्थकहरू देशद्रोही नै हुन् : प्रेम सुवाल

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहायता परियोजना एमसिसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको टिप्पणी गरेका छन्।एमाले अवरोधबीच बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले एमसिसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको बताएका हुन्।उनले नेपाल र अमेरिकाबीचको एमसिसी सम्झौंतामा भारतको गोरखपुरसम्म विद्युत प्रशारण लाइन तान्ने कुरा कहाँबाट आयो? भन्दै सरकारसँग प्रश्नसमेत गरे। उनले नेपालको विद्युत नेपाललाई आवश्यक रहेको र त्यसले नेपालमा विद्युतबाट चल्ने

विद्युत खपत वृद्धिको अभियानमा छौं : ऊर्जामन्त्री

एमाले नेताले भने, ‘नो एमसीसी’ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारले विद्युत खपत वृद्धिलाई अभियानकै रूपमा अघि बढाउन लागेको बताइन् ।सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौं राष्ट्रिय महाधिवेशनको बिहीबार ललितपुरमा उद्घाटन गर्दै उनले सरकारले विद्युत खपत वृद्धिको अभियानमा लागेको बताउँदै यसका लागि सबै सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने बताइन् । “उद्योग, कृषि, सिँचाइ, घरायसी […]