विद्युत व्यापार गर्ने बेला भएको छैन, उपभोग क्षमता बढाउनुपर्छ : ओली

एमाले अध्यक्ष केपी ओलीले नेपालले विद्युत व्यापार गर्ने बेला नभएको बताएका छन् । मुलुकभित्रै खपत गरेर, उत्पादनमूलक उद्योगको स्थापना गरेपछि मात्रै विद्युत् निर्यातको कुरा गर्न उपयुक्त हुने उनको धारणा छ...

सम्बन्धित सामग्री

नेपाल बंगलादेश विद्युत व्यापार चाँडै शुरु हुने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र बंगलादेशबीच चाँडै विद्युत व्यापार सम्झौता हुने बताउनुभएको छ । आज नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै दाहालले यस्तो बताउनुभएको हो । यही वर्षभित्र नेपाल र बंगलादेशबीच विद्युतको व्यापार शुरु हुनेगरी नेपाल, भारत र बंगलादेशका सचिवस्तरीय सम्झौता तथा हस्ताक्षर हुने तयारी अघि बढेको दाहालले बताउनुभयो । यसअघि इटाली भ्रमणका क्रममा रहेका बेला बंगलादेशका प्रधानमन्त्रीसँगको भेटमा विद्युत व्यापार बढाउने कुराकानी भएको उहाँको भनाइ छ ।   साथै उहाँले आफ्नो आगामी चीन भ्रमणमा ऊर्जा क्षेत्रमा दीर्घकालीन सहमति जुट्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

केपी ओलीको प्रश्नः विद्युत निर्यात किन गर्नु पर्‍यो?

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले विद्युत व्यापार गर्ने बेला नभएको बताएका छन्। अध्यक्ष ओलीले भारतप्रति संकेत गर्दै ६ रुपैँया प्रतियुनिटमा विद्युत बिक्री गरेर त्यसको दोब्बर मूल्य १२ रुपैयाँमा विद्युत खरिद गर्न नहुनेसमेत बताए। शुक्रबार काठमाडौँमा आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले […]

प्रधानमन्त्रीकै प्रश्नः भारतले बिजुली किनिदिएन भने के गर्ने ?

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतले बिजुली नकिनेमा के गर्ने भनेर प्रश्न गरेका छन् ।दैनिक पाँच सय मेगावाटसम्म बिजुली खेर गइरहेको र यसका लागि सरकारले खपत वृद्धि र विद्युत व्यापार गर्न नसकेको भन्दै सरकारको आलोचन भइरहेको बेला प्रधानमन्त्री आफैंले भारतले बिजुली नकिनेमा के गर्ने भनेर प्रश्न गरेका हुन् । सरकारले नै खपत वृद्धि र विद्युत व्यापारका लागि […]