बैंकले आफ्नै मूल्यांकन आधारमा कृषि क्षेत्रलाई १० लाख रूपैयाँसम्म कर्जा दिन सक्ने

राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ल्याएको मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो।