रासायनिक विषादीले मित्रजीव सखाप पार्‍यो, शत्रुजीव नयाँ स्वरूपमा आयो

‘अहिले फिल्म हलमा भन्दा अस्पतालमा धेरै मानिस छन्। दीर्घरोगका लागि औषधि नखाने घर नै छैन भन्दा पनि हुन्छ,’ उनले भने, ‘यस्ता समस्याको एउटा प्रमुख कारण नै रासायनिक मल र विषादीको अत्यधिक प्रयोग हो।’