काठमाडौं । प्रि–सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा चेल्सी आर्सनलसँग पराजित भएको छ । आइतबार बिहान भएको खेलमा चेल्सी आर्सनलसँग ४–० ले पराजित भएको हो । आर्सनलको जितमा ग्राबियल जिसस, मार्टिन ओडेगार्ड, बुकायो साका र अल्बर्ट सम्बिले एक एक गोल गरे । खेलको १५ औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । ३६ औं […]