साना ‘वाम गठबन्धन’मा असन्तुष्टि : गजुरेलले खोजे धर्मेन्द्र–हेमन्तको हस्ताक्षर !

साना कम्युनिस्ट पार्टीहरुको गठबन्धन ब्युँतिएको २४ घण्टा नबित्दै असन्तुष्टि देखिएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीभित्र फुट र केही अन्य पार्टीसँग मिलेपछि अलपत्र बनेको साना कम्युनिष्ट दलहरूको गठबन्धन बुधबार ब्युँताइएको घोषणा गरिएपछि त्यसको २४ घण्टा नबित्दै असन्तुष्टि देखिएको हो । साना दलहरुको गठबन्धनमा पाँच वटा दल र एउटा मोर्चा रहेका छन् । तर, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले गठबन्धनमा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला र सचिवालय सदस्य हे

सम्बन्धित सामग्री

निर्वाचन आचारसंहितामाथि छलफल : धनराज गुरुङलाई बोल्न लगाएर मौन देउवा

दलहरूले आचारसंहिता पालनामा हस्ताक्षर त गरे । तर, बैठकमा उनीहरूले आचारसंहिताका केही बुँदामा असन्तुष्टि व्यक्त गरे । ती बुँदाहरू सच्याउन आयोगलाई आग्रह गरेका थिए ।

प्रेम आलेसहित नेकपा एसका ६ सांसदले गरे हस्ताक्षर फिर्ता

मन्त्री हेरफेरको विषयमा असन्तुष्टि जनाउँदै नेकपा एकीकृत समाजवादी पार्टीका ६ सांसदले गरेको हस्ताक्षर फिर्ता लिएका छन् । उनीहरूले हिजो शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष पार्टीले मन्त्रीहरूलाई फिर्ता बोलाउन लागेको विरोधमा हस्ताक्षर बुझाएका थिए । तर, आज संसदीय दलको बैठक बोलाउन माग गर्दै उनीहरूले हस्ताक्षर फिर्ता लिएका हुन् । स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सांसद  निरा जैरूबाहेकका ६ जन

नेकपा एसका ६ सांसदले गरे हस्ताक्षर फिर्ता

काठमाडौं । मन्त्री हेरफेरको विषयमा असन्तुष्टि जनाउँदै नेकपा एकीकृत समाजवादी पार्टीका ६ सांसदले गरेको हस्ताक्षर फिर्ता लिएका छन् । उनीहरूले हिजो शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष पार्टीले मन्त्रीहरूलाई फिर्ता बोलाउन लागेको विरोधमा हस्ताक्षर बुझाएका थिए । तर, आज संसदीय दलको बैठक बोलाउन माग गर्दै उनीहरूले हस्ताक्षर फिर्ता लिएका हुन् । स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री […] The post नेकपा एसका ६ सांसदले गरे हस्ताक्षर फिर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा एमालेले पोख्यो असन्तुष्टि

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिताप्रति प्रमुख प्रतिपक्षी दल एमाले असन्तुष्ट देखिएको छ । मंगलबार आयोगले ७९ दललाई आयोगमा बोलाई आचारसंहिता पालना गर्ने प्रतिज्ञापत्रमा हस्ताक्षर गर्न लगाएपनि एमाले हस्ताक्षर नगरी फर्किएको थियो । आयोगले बोलाएको सो कार्यक्रममा साना दलहरुले होहल्ला गरेकोले हस्ताक्षर गर्ने अवस्था नभएको बताएको एमालेले आचारसंहितामा केही त्रुटिहरु समेत रहेको बताएको छ ।आचारसंहिता निर्माणका क्रममा आयोगले दलहरुसँग छलफल नगरेको र प्रतिज्ञापत

फुटसल लिगमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि

विजय नेपाली, पोखराराष्ट्रिय ए डिभिजन फुटसल लिगमा रेफ्रीको निर्णय प्रति क्लबको असन्तुष्टिबारे लिग कमिटिले छलफल गरेको छ । लिगमा सहभागी सबै टोलीका प्रतिनिधिको हस्ताक्षर सहितको विज्ञप्ती प्राप्त भएपछि शुक्रबार राती नै उक्त विषयप्रति अफिसियलसंग छलफल भएको बताइएको छ । आइतबार बिहान लिग कमिटी, अफिसिल र सहभागी १० टोलीका मुख्य प्रशिक्षकबीच भएको छलफलले नियम अनुसार खेलाउने […]

अदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै छ : नेता नेपाल

काठमाण्डाै - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा पार्टीका २३ सांसदको हस्ताक्षर कायमै रहेको बताउनुभएको छ । एमाले कार्यदलमा १० बुँदे सहमति भएको भोलिपल्ट आज फेसबुकमार्फत नेता नेपालले सहमति विपरीत गलत व्याख्या भएको भन्दै हस्ताक्षरमा दृढ रहेको उल्लेख गर्नुभएको हो । उहाँले कार्यदलमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरीत भएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । हिजो १० बुँदे सहमत...

महन्थको हस्ताक्षर अभियानमा शरतसिंह भण्डारीको पनि ‘रिजर्भेसन’

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले चलाएको हस्ताक्षर अभियानमा वरिष्ठ नेता राजेन्द्र महतोसँगै शरतसिंह भण्डारीले पनि ‘रिजर्भेसन’ राखेका छन्। जसपा उच्च स्रोतका अनुसार सहमति अनुसार संसदीय दलको नेतामा ठाकुर आफैं अघि बढेपछि महतोसँगै शरतसिंह भण्डारी र निर्जला राउतले असन्तुष्टि राखेका हुन्। ठाकुरले हस्ताक्षर गराए पनि महतोसँगै भण्डारी र राउतले हस्ताक्षर गरेका छैनन्।