मन्त्री हेरफेरको विषयमा असन्तुष्टि जनाउँदै नेकपा एसका ६ सांसदले लिए हस्ताक्षर फिर्ता

काठमाडौँ– मन्त्री हेरफेरको विषयमा असन्तुष्टि जनाउँदै नेकपा एकीकृत समाजवादी पार्टीका ६ सांसदले गरेको हस्ताक्षर फिर्ता लिएका छन् । उनीहरूले हिजो शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष पार्टीले मन्त्रीहरूलाई फिर्ता बोलाउन लागेको विरोधमा हस्ताक्षर बुझाएका थिए । तर, आज संसदीय दलको बैठक बोलाउन माग गर्दै उनीहरूले हस्ताक्षर फिर्ता लिएका हुन् ।  स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी […]

सम्बन्धित सामग्री

मधेशमा गठबन्धनभित्र असन्तुष्टि चुलिँदै

५ दल सरकारमा रहेको र केही साना दलको समर्थनमा बनेको मधेश प्रदेश सरकारमा गठबन्धनभित्रै तीव्र असन्तुष्टि देखिएको छ । दलहरूबीचको मिलाउन संघीय सत्ता गठबन्धनको दबाबपछि जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव आफैंले अग्रसरता लिए पनि असन्तुष्टि झन् चुलिएको छ ।

नागरिकता विधयेक प्रमाणीकरणप्रति शंकर पोखरेलको असन्तुष्टि,उठाए यस्ता ५ प्रश्न

काठमाडौं,१७ जेठ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विवादित नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पाडेलले प्रमाणीकरण गरेसँगै व्यापक आलोचना सुरु भएको छ । आज प्रमाणीकरण भएको नागरिकता विधेयकलाई लिए प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले असन्तुष्टि जनाएका छन् । आज सामाजिक सञ्जालमा पोखरेलले असन्तुष्टि जनाउँदै पाँचवटा सवाल उठाएका छन् । […]

मधेश प्रदेशमा मुख्यमन्त्रीसँग सत्तारुढ गठबन्धनका नेताहरू असन्तुष्ट

मधेश प्रदेशमा सत्तारुढ गठन्धनका शीर्ष नेताहरूले मुख्यमन्त्री सरोज कुमार यादवसँग सरकारको क्रियाकलापलाई लिए असन्तुष्टि व्यक्त गरेका छन् ।

विवाद र दबाबबीच मन्त्री बनेका आचार्यलाई चुनौती र अवसर

विराटनगर : प्रदेश १ मा शुक्रबार तीनजना मन्त्री थपिए। जसअन्तर्गत मन्त्रिपरिषद् विस्तारमा एमालेबाट बुद्धिकुमार राजभण्डारी, माओवादी केन्द्रबाट दुर्गा चापागाई सरकारमा सहभागी भए।पछिल्लो समय माओवादी केन्द्रमा प्रदेशसभाभित्रै प्रतिनिधित्व गर्ने सांसद, पार्टीभित्रैका नेता कार्यकर्ताबीच एउटा विषयले मत बाझिएको थियो। मन्त्री आचार्यलाई सरकारमा सहभागी गराउन हुने र नहुने। तर, पनि   पार्टीभित्रको असन्तुष्टि नेता कार्यकर्ताबीच उठेको विवादलाई बेवास्ता गर्दै माआवादी केन्द्रको तर्फबाट जीवन आचार्यले बिना

खोटाङमा गठबन्धन बिरुद्धका सर्वधन र सुवासको उम्मेदवारी फिर्ता, धर्मराजको कायमै

२६ असोज, खोटाङ । खोटाङमा गठबन्धन विरुद्ध प्रदेशसभा (क)मा बागी उम्मेदवारी दिएका कांग्रेसका धर्मराज पोखरेलले आफ्नो उम्मेदवारी कायम राखेका छन् । गठबन्धनको सिट बाँडफाँड र टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका कांग्रेसका पूर्व राज्यमन्त्री सर्वधन राई र प्रदेशसभा (क)मा उम्मेदवारी दर्ता गरेका कांग्रेस खोटाङका पूर्वसभापति सुवासकुमार पोखरेलले बुधबार उम्मेदवारी फिर्ता लिए […]

बागमती प्रदेश सरकारको बजेटमा मन्त्रीकै असन्तुष्टि

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटप्रति बहालवाला मन्त्रीले नै असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेशका भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले प्रदेश सरकारले दिएको बजेट प्रयाप्त नभएको भन्दै बजेट प्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।बुधबारको प्रदेशसभाको बैठकमा सरकारको बजेट माथि संसदमा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले प्रशासनिक खर्च र सामान्य कार्यक्रम मात्र काम गर्न पुग्ने बजेट दिएको बताए । उनले सरकारले समाजवादको नारा लिए पनि समाजवाद ल्याउने क्षेत्रको रुपमा रहेको सहकार

निवर्तमान मेयर अमानसिङ तामाङले स्वतन्त्र उम्मेदवारी फिर्ता लिए

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान मेयर अमानसिङ तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार निर्वाचन कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिएको उनले जानकारी दिए । उनले उम्मेदवारी छनोट गर्ने सिलसिलामा गरेको निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै पुनः नगर प्रमुखको रुपमा नेकपा माओवादी केन्द्रको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । प्रेस […]

मन्त्री भागवण्डामा देउवाले किन लिए रामचन्द्रसँगै शशांकको नाम ?

६ असोज, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा जानुपूर्व रामचन्द्र पौडेल समूहका प्रमुख नेताहरु महाराजगञ्जमा भेला भए । महामन्त्री शशांक कोइरालाको निवासमा जम्मा भएका नेताहरुले पार्टीमा छलफल नगरी डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकोमा असन्तुष्टि मात्र जनाएनन्, कांग्रेसको भागमा कांग्रेसले पाउने मन्त्रीको संख्या कति हो ? त्यसमध्ये आफूहरुले कति पाउने […]