फुटसल लिगमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि

विजय नेपाली, पोखराराष्ट्रिय ए डिभिजन फुटसल लिगमा रेफ्रीको निर्णय प्रति क्लबको असन्तुष्टिबारे लिग कमिटिले छलफल गरेको छ । लिगमा सहभागी सबै टोलीका प्रतिनिधिको हस्ताक्षर सहितको विज्ञप्ती प्राप्त भएपछि शुक्रबार राती नै उक्त विषयप्रति अफिसियलसंग छलफल भएको बताइएको छ । आइतबार बिहान लिग कमिटी, अफिसिल र सहभागी १० टोलीका मुख्य प्रशिक्षकबीच भएको छलफलले नियम अनुसार खेलाउने […]

सम्बन्धित सामग्री

रेफ्री विवादको उत्कर्षमा फुटसल लिग

विजय नेपाली, पोखरा पोखरामा जारी राष्ट्रिय ए डिभिजन लिग फुटसलमा लगातार रेफ्रीमाथि औंला उठाउने क्लब आफैं अनुशासन तोड्न थालेका छन् । खेलमा हार्ने टोलीले पटक पटक रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका थिए । रेफ्रीबाट पनि यदाकदा हुने गल्तिलाई मानविय कमजोर मानिन्छ । तर , रेफ्रीको गलत निर्णयको बहानामा कुनैपनि टोलीलाई अनुशासन तोड्ने छुट पक्कै हुँदैन […]

रेफ्रीप्रति सबै क्लब असन्तुष्ट, बिदा दिन राइजिङ क्लबको आग्रह

८ असोज, पोखरा । राष्ट्रिय ए डिभिजन फुटसल लिगमा क्लबहरुले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनीहरुले रेफ्रीका विभिन्न ७ कमजोरी औंल्याउँदै अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ज्ञापनपत्र बुझाएका छन् । एक सातादेखि जारी लिगमा १० टिमको सहभागिता छ । १० वटै टिमको संयुक्त हस्ताक्षरसहित एन्फालाई ज्ञापनपत्र बुझाइएको छ । एन्फाका फुटसल विभाग प्रमुख विनोद […]