४६ अंकले बढेर नेप्से सूचक २२ सयको अंकमा, १० कम्पनीको मूल्यमा सर्किट

काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ४६ अंकमाथिले वृद्धि हुँदै २२ सयको अंकमा उक्लिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ४६.७६ अंकले वृद्धि हुँदै २२११.३८ अंकमा उक्लिएको हो ।  अघिल्लो दिन

सम्बन्धित सामग्री

नेप्से सूचक १७.६९ विन्दुले बढेर २०१५.९८ अंकमा

काठमाडौं । अघिल्लो दिन १९ सयकै लाइनमा झरेको नेप्से मंगलबार पुनः २ हजारकै लाइनमा फर्किएको छ । यस दिन नेप्से सूचक १७.६९ विन्दुले बढेर २०१५.९८ अंकमा आएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन २७७ कम्पनीको ६० लाख ३१ हजार कित्ता सेयर […]

नेप्से सूचक १४.०५ विन्दुले घट्यो

काठमाडौ । सेयर बजारमा करेक्सन आउनेक्रम बुधबार पनि जारी रहेको छ । नेप्से सूचक १४.०५ विन्दुले घटेर २०५०.७८ विन्दुमा अडिएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा करिब साढे ३ अर्बको सेयर कारोबार भएको छ । होटल तथा पर्यटन समूहमा लागनीकर्ताको आकर्षण बढी देखिएको छ ।  नेप्से सूचकमा गिरावट आउँदा कारोबार रकम पनि अघिल्ला दिनहरुको […] The post नेप्से सूचक १४.०५ विन्दुले घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

६४ अंकले बढेर नेप्से सूचक २१२५ मा, ८ कम्पनीको मूल्यमा सर्किट

काठमाडौं । मंगलबार ३ अंकको करेक्सनसँगै बुधबार नेप्से सूचक ६४ अंकमाथिले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ६४.८७ अंकले बढ्दै २१२५.९४ विन्दुमा उक्लिएको हो ।  उसो त झण्डै ६५ अंकमाथिले

४६ अंकले घट्यो नेप्से सूचक, २ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

आज मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ४६.०८ अंकले घटेर २०३०.५९ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २२९ कम्पनीका ८६ लाख १३ हजार ४ सय ८९ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २ सय २३ रुपैयाँ ९५ पैसाको कारोबार भएको छ । जस मध्ये सानिमा बैंकको संस्थापक शेयरको सबैभन्दा धेरै ३० करोड २० लाखको कारोबार भएको छ । त्यस्तै अरुण काबेलीको ११ करोड ८२ लाखको कारोबार भएको छ भने शिवम् सिमेन्टको १० करोड ६० लाखको कारोबार भएको छ।आज कारोबारमा आएका मध्ये सीवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आँधिखोला लघुवित्तको शेयर मूल्य ९.६१ प्रतिशतले बढेको छ  । त्यस्तै स्वाभिमान लघुवित्तको शेयर मूल्य ८.१० प्रतिशतले बढेको छ  । आज घलेम्दी हाइड्रोको शेयर मूल्य सर्वाधिक ६.६० प्रतिशतले घटेको छ भने दिब्यश्वरी हाइड्रोको शेयर मूल्य ५.९२ प्रतिशत तथा अजोड इन्स्योरेन्सको शेयर मूल्य ५.८६ प्रतिशतले घटेको छ  । आज कारोबारमा आएका मध्ये सबै समुहगत सूचक घटेका छन्  । जस मध्ये ट्रेडिङ समुह सर्वाधिक ३.८८ प्रतिशतले, अन्य समुह ३.८३ प्रतिशतले, र फाइनान्स समुह ३.५३ प्रतिशतले घटेको छ  ।

९४.९२ अंकले बढ्यो नेप्से सूचक, २ दर्जन कम्पनीमा सकारात्मक सर्किट

आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ५.१० प्रतिशत अर्थात् ९४.९२ अंकले बढेर १९५६ दशमलव ९८ अंकको बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका २३० कम्पनीका ६३ लाख ६३ हजार ५ सय ९० कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८ सय ४९ रुपैयाँको शेयर कारोबार भएको छ । जस मध्ये कुमारी बैंकको सबैभन्दा धेरै ८ करोड ६४ लाख, तथा हिमालयन डिस्टिलरीको ८ करोड ३७ लाख बराबरको कारोबार भएको छ । आज २ दर्जन बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।आज कारोबारमा आएका सबै समुहगत उपसुचक बढेका छन् । जस मध्ये लगनी उपस समुह सबै भन्दा धेरै ८.८७ प्रतिशतले बढेको छ भने ट्रेडिङ उपसमूह ७.७९ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रो पावर र फाइनान्स उपसमूह ७.७ प्रतिशतले बढेका छन् । आज कारोबारमा आएका सबै कम्पनीको मुल्य  बढेको छ । मूल्य घट्नेमा ऋणपत्र र म्युचुअल फण्डको इकैई मात्र छन् । ।

नेप्से सूचक साढे २९ सय अंकमा, ७ अर्ब ९० करोडको कारोबार

सेयर बजार परिसूचक नेप्सेमा सोमबार थप २० अंकको सुधार आएको छ । गत आइतबार एकैदिन अधिकतम ६९ अंकले बढेर २९ सय २६.७४ विन्दुमा उक्लिएको नेप्सेमा सोमबार थप २०.६४ अंक थपिएको हो ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक २०.६४ अंकले बढेर २९ सय ४७.३८ विन्दुमा पुगेको छ । थप २० अंकले नेप्से बढिराख्दा यस दिन ७ अर्ब ९० करोड १८ लाखको कारोबार भएको छ ।  लगातार बढ्दो क्रममा रहेको मध्ये भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । अर्थात् यस कम्पनीका लगानीकर्ताहरूले आज

सेयर बजार एकैदिन १०८ अंकले घट्यो

मौद्रिक नीतिमा गरिएकोे सेयर धितो कर्जासम्बन्धी व्यवस्थाले साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १०८ अंकले घटेर २८१८.७२ अंकमा झरेको छ । कारोबार सुरु भएलगत्तै घट्न थालेको बजार २ घण्टामै ५.०३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको थियो । सर्किट ब्रेकसम्ममा नेप्से सूचक २७८० अंकसम्म झरेकोमा त्यसपछि […]

सर्किट ब्रेकपछि फर्कियो शेयर बजार

नेप्सेमा नकारात्मक सर्किट ब्रेकपछि शेयर बजार पुनः फर्किएको छ ।  बजार खुलेको दुई घण्टाभित्र नेप्से ५.०३ प्रतिशतले घटेपछि बजार ४० मिनेटका लागि बन्द गरिएको थियो ।  १४७.३१ अंक तल झरेको शेयर बजार अहिले १ बजेर ५५ मिनेट जाँदा ६४.५२ अंक मात्रै तल छ । नेप्से सूचक २८६२.४८ छ ।