१३.४८ अंकले घट्यो नेप्से सूचक, एचआईडिसीएलको कारोबार उच्च, ३ कम्पनीमा पोजेटिभ सर्किट

आज सोमबार शेयरबजार परिसूचक नेप्से १३.४८ अंकले घटेको छ । आजको गिरावटपछि नेप्से सूचक २८७२.०५ को विन्दुमा पुगेको रोकिएको छ । आज कारोबारमा आएका २२५ कम्पनीका १ करोड १ लाख ५ हजार ६ सय ६९ कित्ता शेयर खरीद बिक्रिबाट ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५ सय ९८ रुपैयाँको कारोबार भएको छ । जस मध्ये एचआईडिसीएलको सबैभन्दा धेरै ५७ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै अपर तामाकोशीको ३१ करोड ८२ लाख, नेपाल टेलिकमको ३१ करोड १८ लाख, अरुण भ्याली हाइड्रोको १८ करोड २६ लाख तथा जीवन विकास लघुवित्तको १७ करोड ७५ लाख बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका अन्य, माइक्रोफाइनान्स र लगानी बाहेकका सबै समुहगत सूचक घटेका छन् । विकास बैंक समुह सबैभन्दा धेरै २.१३ प्रतिशतले घटेको छ । लगानी समुह सबैभन्दा धेरै २.१८ प्रतिशतले बढेको छ । आज फरवार्ड माइक्रोफाइनान्स, विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज माउन्टेन हाइड्रोको शेयर मूल्य सबै भन्दा धेरै ३.४४ प्रतिशतले घटेको छ भने सिभिल लघुवित्तको शेयर मूल्य ३.४२ प्रतिशतले र न्यादी हाइड्रोको शेयर मूल्य ३.१७ प्रतिशतले घटेको छ । 

सम्बन्धित सामग्री

प्रि-ओपन सेसन: घट्यो नेप्से सूचक

काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से सूचक २.५२ विन्दुले घटेको छ । यससँगै नेप्से सूचक १८४८.७० अंकमा आएको छ । यस सेसनमा ११ लाख ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल १४ कम्पनीको १ हजार २५ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा कुल ३४ वटा कारोबार भएको हो । ४ कम्पनीको भाउ […]

प्रि-ओपन सेसन: सामान्य अंकले घट्यो नेप्से

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९५ विन्दुले घटेको छ। यससँगै नेप्से सूचक १८५९.२४ अंकमा आएको छ। यस सेसनमा २ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल २२ कम्पनीको ६ सय ८५ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल २५ वटा कारोबार भएको हो। १० कम्पनीको भाउ […]

प्रि-ओपन सेसन: २.६४ अंकल घट्यो नेप्से सूचक

काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से सूचक २.६४ विन्दुले घटेको छ। यससँगै नेप्से सूचक १८४७.६९ अंकमा आएको छ। यस सेसनमा ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यस अवधिमा कुल ७ कम्पनीको ७ सय ५१ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल १८ वटा कारोबार भएको हो। २ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको […]

६.७१ अंकले घट्यो नेप्से सूचक

काठमाडौं : शेयरबजार परिसूचक नेप्से बुधबार  ६.७१ अंकले गिरावट आएको छ।लगातार रुपमा बढ्दो क्रममा रहेको नेप्से परिसूचक मंगलबारदेखि सामान्य करेक्शन आएको हो। बुधवार नेप्से सूचक ६.७१ अंकले घटेर २१८६.७७ बिन्दुमा झरेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.६४ अंकले घटेको छ भने फ्लोटइण्डेक्स ०.९ अंक तर सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.६ अंकले घटेको छ।बुधवार कारोबारमा आएका २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँ बराबरको कारोबार भएको छ।कारोबार रकममा भने केही सुधार द

कारोबार रकम बढे पनि ४१ अंकले घट्यो नेप्से

साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक घटेको छ । नेप्से सूचक घटेर पुनः दुई हजार पाँच सयकै बिन्दुमा आइपुगेको हो । आइतबार नेप्से ४१ दशमलव ४१ अंकले घटेर दुई हजार पाँच...

प्रि ओपनमा २.५३ अंकले घट्यो नेप्से

काठमाडौं, २५ फागुन । साताको चौथो दिन प्रि ओपन सेसनमा नेप्से सूचक २.५३ अंकले घटेको छ । यससँगै सूचक २५४२.४२ को विन्दुमा अडिएको छ । १० लाख १३ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै, यस सेसनमा १० कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा […]

प्रि ओपनमा ४.९९ अंकले घट्यो नेप्से

काठमाडौं, १२ फागुन । साताको कारोबारको अन्तिम दिन (बिहिबार) प्रि ओपन सेसनमा नेप्से सूचक ४.९९ अंकले घटेको छ । यस गिरवाटसँगै सूचक २७१५.४४ विन्दुमा अडिएको छ । ३४ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४१ कम्पनीको ८८ वटा कारोबार भएको छ । यस सेसनमा कुल ६ हजार ११३ कित्ता सेयर कारोबार […]

पाँच दिनमा १ सय ५१ अंकले घट्यो नेप्से

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १ सय ५१ दशमलव २८ अंकले घटेको छ । गत साताको अन्तिम दिन २ हजार ९ सय ३१ दशमलव २६ को बिन्दुमा रहेको नेप्से सूचक साताको चार दिन लगातार घटेर बिहीबार भने ३ दशमलव ३३ अंकले बढेर २ हजार ७ सय ७९ दशमलव ९८ को बिन्दुमा […] The post पाँच दिनमा १ सय ५१ अंकले घट्यो नेप्से appeared first on राजधानी राष्ट्रिय दैनिक.

नाफा बुक गर्ने होडले २ प्रतिशतभन्दा बढीले घट्यो नेप्से

साताको दोस्रो दिन सोमबार नेप्से सूचक २ दशमलव ६९ अंकले घटेको छ । कारोबारको सुरुवातमा नेप्से सूचक बढेर दुई हजार ६ सय बिन्दु रोकिने प्रयास गरे पनि नाफा बुक गर्ने होडले...

८८ अंकले घट्यो नेप्से

साताको पहिलो कारोबार दिन आइतबार पनि नेप्से सूचक घट्ने क्रमले निरन्तरता पाएको छ । आइतबार नेप्से ८८ दशमलव ७० अंकले घटेर दुई हजार तीन सय ६१ दशमलव २७ बिन्दुमा पुगेर थामिएको...