नेप्से सूचक १४.०५ विन्दुले घट्यो

काठमाडौ । सेयर बजारमा करेक्सन आउनेक्रम बुधबार पनि जारी रहेको छ । नेप्से सूचक १४.०५ विन्दुले घटेर २०५०.७८ विन्दुमा अडिएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा करिब साढे ३ अर्बको सेयर कारोबार भएको छ । होटल तथा पर्यटन समूहमा लागनीकर्ताको आकर्षण बढी देखिएको छ ।  नेप्से सूचकमा गिरावट आउँदा कारोबार रकम पनि अघिल्ला दिनहरुको […] The post नेप्से सूचक १४.०५ विन्दुले घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

प्रिओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से सूचक ०.९३ अंकले घट्यो । योसँगै सूचक २०३४.४७ विन्दुमा  झर्‍याे । आज ३१ कम्पनीको ११ हजार ३ सय २ कित्ता सेयर किनबेच हुँदा १ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो । यो सेसनमा कुल १ सय ५४ वटा कारोबार भए । ७ कम्पनीको भाउ बढ्दा १९ वटाको मूल्य घट्यो । बाँकी […]

प्रिओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौँ–  प्रिओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढ्यो । योसँगै सूचक २०२७.५७ विन्दुमा पुग्यो । सेसन अवधिमा कुल ३४ कम्पनीको २३ सय ९० कित्ता सेयर कारोबार हुँदा ७ लाख १२ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको भयो । यो सेसनमा कुल ४६ वटा कारोबार भयो । जसमा ११ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घट्यो […]

प्रि-ओपन सेसन: घट्यो नेप्से सूचक

काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से सूचक २.५२ विन्दुले घटेको छ । यससँगै नेप्से सूचक १८४८.७० अंकमा आएको छ । यस सेसनमा ११ लाख ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल १४ कम्पनीको १ हजार २५ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा कुल ३४ वटा कारोबार भएको हो । ४ कम्पनीको भाउ […]

प्रि-ओपन सेसन: २.६४ अंकल घट्यो नेप्से सूचक

काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से सूचक २.६४ विन्दुले घटेको छ। यससँगै नेप्से सूचक १८४७.६९ अंकमा आएको छ। यस सेसनमा ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यस अवधिमा कुल ७ कम्पनीको ७ सय ५१ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल १८ वटा कारोबार भएको हो। २ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको […]

प्रिओपन सेसनमा नेप्से सूचक ०.८० अङ्कले वृद्धि

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.८० अङ्कले बढ्यो । योसँगै नेप्से सूचक १९३३.२५ अङ्कमा पुग्यो ।  सेसन अवधिमा १३ कम्पनीका २२ सय २६ कित्ता सेयर किनबेच भयो । जसमा ३ लाख ९३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । यो सेसनमा कुल २७ पटक सेयर कारोबार हुँदा ४ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घट्यो […]

प्रिओपन सेसनमा नेप्से सूचक ०.०५ अंकले घट्यो

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.०५ विन्दुले घटेको छ । योसँगै सूचक २१५४.०२ विन्दुमा झरेको । सेसन अवधिमा १४ कम्पनीको ८२८ कित्ता सेयर किनबेच भएको छ । जसमा ५ लाख ७२ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सेसनमा ९ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घट्यो भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन […]

नेप्से सूचक ५ अंकले घट्यो, कारोबार ८६ करोडमा सीमित

लामो समयको अन्तरापछि मंगलबार १४ अंकले बढेको नेप्से सूचक बुधबार पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५.८९ अंकले घट्दै १८६७.२२ अंकमा झरेको हो । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १.३१ अंकले घट्दै ३६५.३४ अंकमा झरेको छ । आज बैंकिङ समूह बाहेक अन्य १२ वटा उपसूचक ऋणात्मक भएका छन् । बैंकिङ समूहको उपसूचक भने सामान्य (०.२७ प्रतिशत) ले मात्र वृद्धि भएको छ ।५.८९ अंकले नेप्से घटेको बजारमा आज कारोबार रकम समेत ८६ करोड ३८ लाख १६ हजारमा खुम्चिन पुगेको छ । सबैभन्दा बढी आज

प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो

प्रि–ओपन सेसनमा नेप्से सूचक ०.६४ अंकले घटेको छ । यससँगै सूचक १९५१.२१ विन्दुमा आएको छ । ८८ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको २१४ कित्ता सेयर कारोबार भएको छ । ७ कम्पनीको भाउ बढेको छ भने ७ कम्पनीको भाउ घटेको छ । बाँकी एउटाको भाउमा कुनै परिवर्तन भएको छैन ।

प्रि-ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घट्यो

काठमाडाैँ- प्रि-ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घटेको छ। यससँगै सूचक २००७.१९ विन्दुमा अडिएको छ। १४ लाख ३० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने १७ कम्पनीको १७ सय ५५ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल ४९ वटा कारोबार भएको छ। ४ कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ। […]

६.७१ अंकले घट्यो नेप्से सूचक

काठमाडौं : शेयरबजार परिसूचक नेप्से बुधबार  ६.७१ अंकले गिरावट आएको छ।लगातार रुपमा बढ्दो क्रममा रहेको नेप्से परिसूचक मंगलबारदेखि सामान्य करेक्शन आएको हो। बुधवार नेप्से सूचक ६.७१ अंकले घटेर २१८६.७७ बिन्दुमा झरेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.६४ अंकले घटेको छ भने फ्लोटइण्डेक्स ०.९ अंक तर सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.६ अंकले घटेको छ।बुधवार कारोबारमा आएका २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँ बराबरको कारोबार भएको छ।कारोबार रकममा भने केही सुधार द