प्रेस युनियनको दशबुँदे सुनसरी घोषणापत्र

नेपाल प्रेस युनियन केन्द्रीय समितिको पूर्ण बैठक सुनसरीको इटहरीमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकले दश बुँदे प्रेस युनियन सुनसरी घोषणापत्र जारी गरेको छ ।

सम्बन्धित सामग्री

सुनसरी प्रेस युनियन उत्कृष्ट जिल्लाका रूपमा सम्मानित

इटहरी । नेपाल प्रेस युनियन सुनसरी जिल्ला उत्कृष्ट जिल्लाको रूपमा सम्मानित भएको छ । शुक्रवार केन्द्रीय कार्यसमितिले सुनसरी जिल्लालाई उत्कृष्ट जिल्लाका रूपमा सम्मानित गरेको हो । हेटौंडामा आयोजित प्रेस युनियनको नवौं महाधिवेशनमा नेपाली कांग्रेसका सह-महामन्त्री पूर्णबहादुर खड्काले नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीलाई उत्कृष्ट जिल्लाको रूपमा सम्मानित गरेका हुन् । अधिकारीले युनियन सुनसरीको नेतृत्व […] The post सुनसरी प्रेस युनियन उत्कृष्ट जिल्लाका रूपमा सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुनसरी प्रेस युनिययनले पायो भवनका लागि जग्गा

काठमाडौं । नेपाल प्रेस युनियन सुनसरीलाई नेपाली कांग्रेस सुनसरीका नेता रोहित प्रसाईंले जग्गा प्रदान गरेका छन् । प्रेस युनियनको आफ्नै भवन निर्माणका लागि प्रसाईंले छ धुर जग्गा प्रदान गरेका हुन् । सोमबार बिहान प्रसाईंले जग्गाको धनीपूर्जा प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारीलाई हस्तान्तरण गरे । उनले प्रेसयुनियनका गतिविधि आफ्नै भवनमा सञ्चालन...

सन्क्रमित सन्चारकर्मिलाइ मोबाइल डाक्टर र पोषण बिदको घरमै सेवा

इटहरी / नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीलाई डाक्टर र पोषणविद्सहित घरमै स्वास्थ्य सामाग्रीको सेवा पुर्याएको छ । युनियनका अध्यक्ष पवन अधिकारीका अनुसार बिहीबार प्रेस युनियनको ३१ औँ स्थापना दिवसको अवसरमा सुनसरी शाखाले कोरोना संक्रमित सञ्चारकर्मीको घरमै डाक्टर र पोषणविद्को सेवा पुर्याएको हो । डाक्टर र पोषणविद्सहित कोरोना संक्रमित सञ्चारकर्मीको घरमा पुगेर स्वास्थ्य... The post सन्क्रमित सन्चारकर्मिलाइ मोबाइल डाक्टर र पोषण बिदको घरमै सेवा appeared first on Purbeli News.

संक्रमित पत्रकारको घरमै स्वास्थ्य सेवा पुर्‍याउँदै

विराटनगर । नेपाल प्रेस युनियन सुनसरी शाखाले कोरोनाबाट संक्रमित सञ्चारकर्मीलाई घरमै चिकित्सकसहितको टोली पुर्‍याएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । संक्रमित भएर होम आइसोलेसनमा बसेका सञ्चारकर्मीलाई घरमा गएर स्वास्थ्य सेवा दिने निर्णय प्रेस युनियनले गरेको हो । कोरोनाबाट संक्रमित सञ्चारकर्मीलाई घरमै गएर डाक्टर, नर्ससहितको निःशुल्क स्वास्थ्य सेवा दिने अभियान शुरू गरिने प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । सुनसरीमा कोरोनाबाट संक्रमित १२ पत्रकारमध्ये कोही अस्पतालमा छन् भने कोही होम आइसोलेसनमा बसेका छन् । संक्रमित सञ्चारकर्मीलाई घरमै गएर निःशुल्क परामर्श दिने र आवश्यक औषधोपचार गर्नेगरी डा. अमितकुमार खतिवडा र स्टाफ नर्स किरण चौधरीसँग प्रेस युनियनको सहमति भएको अध्यक्ष अधिकारीले बताए । घरमै गएर सेवा प्रवाह गर्दा संक्रमित सञ्चारकर्मीलाई हौसला प्रदान हुनुका साथै संक्रमण मुक्त हुन सहज हुने अपेक्षा गरिएको छ । साथै इटहरी–१० मा उद्योग वाणिज्य संघ इटहरीको नेतृत्वमा निर्मित आइसोलेसनमा प्रेस युनियनसहित अन्य विभिन्न संस्थाको समन्वयमा जिल्लाका सञ्चारकर्मीलाई क्सिजनसहितको निःशुल्क स्वास्थ्य सेवा दिने तयारी गरिएको छ ।

प्रेस युनियन सुनसरी धरान संयोजकमा नेपाल - Purbeli News

धरान / नेपाल प्रेस युनियन धरान नगरको संयोजकमा मात्रिका प्रसाद नेपाल चयन भएका छन् । धरानको सेक्ष होटलमा भएको युनियनको भेलाले नेपाललाइ संयोजकमा चयन गरेको हो । उनी यस अघि युनियनको सचिव पदमा रहेका थिए । त्यस्तै समितिको उपाध्यक्षमा पारस राई, सचिवमा शान्ता निरौला दाहाल, सह–सचिवमा संगिता राई, कोषाध्यक्षमा बसन्त राई र सदस्यमा रोहित कुलुङ,...

प्रेस युनियन सुनसरीले कोरोना वीमा गरिदिएका सञ्चारकर्मीलाई रकम प्रदान

धरान / सुनसरी कार्यक्षेत्र बनाएर विभिन्न सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मीलाई प्रेस युनियन सुनसरीले कोरोना वीमा प्रदान गरेको छ । धरान १ सेछ होटलमा एक कार्यक्रमको आयोजना गरी कोरोना संक्रमित भइ निको भएका सुनसरीका ९ जना पत्रकारलाई कोरोना विमा रकम हस्तान्तरण गरेको हो । नेपाल प्रेस युनियनको अभियानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सहित पत्रकारको सम्मानजनक पहिचान... The post प्रेस युनियन सुनसरीले कोरोना वीमा गरिदिएका सञ्चारकर्मीलाई रकम प्रदान appeared first on Purbeli News.