धरान / सुनसरी कार्यक्षेत्र बनाएर विभिन्न सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मीलाई प्रेस युनियन सुनसरीले कोरोना वीमा प्रदान गरेको छ । धरान १ सेछ होटलमा एक कार्यक्रमको आयोजना गरी कोरोना संक्रमित भइ निको भएका सुनसरीका ९ जना पत्रकारलाई कोरोना विमा रकम हस्तान्तरण गरेको हो । नेपाल प्रेस युनियनको अभियानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सहित पत्रकारको सम्मानजनक पहिचान...
The post प्रेस युनियन सुनसरीले कोरोना वीमा गरिदिएका सञ्चारकर्मीलाई रकम प्रदान appeared first on Purbeli News.