काठमाडौं । नेपाल प्रेस युनियन सुनसरीलाई नेपाली कांग्रेस सुनसरीका नेता रोहित प्रसाईंले जग्गा प्रदान गरेका छन् । प्रेस युनियनको आफ्नै भवन निर्माणका लागि प्रसाईंले छ धुर जग्गा प्रदान गरेका हुन् ।
सोमबार बिहान प्रसाईंले जग्गाको धनीपूर्जा प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारीलाई हस्तान्तरण गरे । उनले प्रेसयुनियनका गतिविधि आफ्नै भवनमा सञ्चालन...